‘द हन्ड्रेड’ अक्सनमा सन्दीप लामिछाने अनसोल्ड
इंग्ल्यान्डमा हुने द हन्ड्रेड क्रिकेट प्रतियोगिताको अक्सनमा नेपाली लेगस्पिनर सन्दीप लामिछाने यसपटक अनसोल्ड भएका छन्।उनले विदेशी खेलाडी क्याटेगोरीमा ३१ हजार पाउन्ड बेस प्राइसमा नाम दर्ता गराएका थिए। तर विदेशी खेलाडीको कोटा पूरा हुँदासम्म उनको नाम अक्सनमा आउन सकेन, र अन्तिम चरणमा पनि कुनै टिमले उनलाई रोजेन।यसअघि २०२१ मा ओभल इन्भिन्सिबल्सले
Read More
