Home > खेलकुद समाचार (Page 58)

फाइनल प्रवेशका लागि इङ्ल्यान्ड र क्रोएसिया भिड्दै

रुसमा जारी विश्वकप फुटबलको दोस्रो सेमिफाइनलमा आज राती इङ्ल्यान्ड र क्रोएसिया भिड्नेछन् । यो खेल रुसी राजधानी मस्कोस्थित लुझ्निकी रंगशालामा आज राति पौने १२ बजे सुरु हुनेछ । क्वाटरफाइनलमा आयोजक रुसलाई हराउँदै क्रोएसिया तथा स्विडेनलाई हराउँदै इङ्ल्यान्ड सेमिफाइनलमा पुगेको हो । आजको विजेताले आइतबार राती सोही रंगशालामा फ्रान्ससँग उपाधिका लागि खेल्नेछ

Read More

फ्रान्स र बेल्जियम मध्ये को जाला फाइनलमा ?

रुसमा जारी विश्वकप फुटबलको सेमिफाइनल खेल आजबाट सुरु हुँदैछन् । प्रतियोगिताको पहिलो सेमिफाइनलमा फ्रान्स र बेल्जियम भिड्नेछन् । यो खेल नेपाली समय अनुसार मंगलबार राति पौने १२ वजे सेन्ट पिटर्सवर्ग रंगशालामा हुनेछ । क्वाटरफाइनलमा बेल्जियमले ब्राजिललाई पराजित गर्दा फ्रान्सले उरुग्वेको चुनौती पन्छाउँदै अन्तिम चारमा स्थान पक्का गरेको थियो । मंगलबार हुने सेमिफाइनल जित्दै

Read More