टी–२० स्मास क्रिकेट प्रतियोगितामा नेपालको विजयी सुरुवात
एजेन्सी । थाईल्यान्डमा आजबाट सुरु भएको महिला टी–२० स्मास क्रिकेट प्रतियोगितामा नेपालले चीनलाई १० विकेटले पराजित गर्दै शानदार सुरुवात गरेको छ । सामान्य ४९ रनको लक्ष्य नेपालले ८ दशमलब ४ ओभरमा विना विकेटको क्षतिमा पुरा गर्याे । नेपालको जितमा ओपनर काजल श्रेष्ठ १४ र सिता राना मगर २४ रनमा नट आउट
Read More
