म्यानचेस्टर सिटी शीर्ष स्थानमा कायमै
इंग्लिस प्रिमियर लिग फुटबलमा म्यानचेस्टर सिटीले आफुलाई शीर्ष स्थानमा कायमै राखेको छ । गएराति भएको म्यानचेस्टर डर्बीमा युनाइटेडलाई ३–१ गोलअन्तरले हराउँदै सिटीले शीर्ष स्थानमा दुई अंकको दूरी कायमै राखेको हो । उसको १२ खेलबाट ३२ अंक छ भने दोस्रो स्थानको लिभरपुलको समान खेलबाट ३० अंक छ । सिटीको जितमा डेभिड
Read More
