प्रथम बंगलादेश अन्तर्राष्ट्रिय अनलाइन तेक्वान्दो प्रतियोगितामा आयशा शाक्य र पार्वती गुरुङले स्वर्ण पदक
काठमाण्डौ २० असोज आयशा शाक्य र पार्वती गुरुङले प्रथम बंगलादेश तेक्वान्दो अनलाइन अन्तर्राष्ट्रिय प्रतियोगितामा स्वर्ण जितेका छन् । महिलातर्फ आयशाले ४० वर्षमुनि र पार्वतीले ३० वर्षमुनि उमेर समूहमा स्वर्ण जितेको तेक्वान्दो प्रशिक्षक ओलम्पियन दीपक विष्टले जनाएका छन् । पार्वतीले स्वर्ण जितेको स्पर्धामा निता गुरुङ रजतमा सीमित भइन् । पुरुष २४ वर्षमुनि कृष्णबहादुर
Read More
