लुका मोड्रिचलाई ‘बलोन डि ओर’ अवार्ड
एजेन्सी । क्रोएसियन फुटबल खेलाडी लुका मोड्रिचले विश्व फुटबलको प्रतिष्ठित ‘बलोन डि ओर’ उपाधि जितेका छन् । पेरिसमा गएराति आयोजित एक भब्य समारोहमा स्पेनिस क्लब रियल मड्रिडका मिडफिल्डर मोड्रिचलाई यो वर्षको बलोन डि ओर अवार्डबाट सम्मानित गरिएको हो । पछिल्लो एक दशकमा बलोड डि ओरको उपाधि हात पार्ने मोड्रिच तेस्रो खेलाडी
Read More
