नेपाललाई जित्नै पर्ने दबाब
साफ च्याम्पियनसिप फुटबल प्रतियोगिता अन्तर्गत आज हुने दोस्रो खेलमा नेपाल र बंगलादेश भिड्दै छन् । बंगलादेशको ढाकास्थित बंगबन्धु रंगशालामा नेपाली समयानुसार आज साँझ ६.४५ बजे सुरु हुने खेलमा आयोजकसँग नेपालले प्रतिस्पर्धा गर्न लागेको हो । सेमिफाइनल प्रवेश गर्नका लागि आजको खेल नेपाललाई जित्नै पर्ने दबाब छ । समूहमा दुई खेल
Read More
