मदन भण्डारीको जीवनीमा आधारित नाटक ‘बर्बरिक’
मोरङ, २७ मंसिर । जननेता मदन भण्डारीको जीवनीमा आधारित ‘बर्बरिक’ नाटक आजदेखि मोरङको झोराहाटमा मञ्चन सुरु भएको छ । झोराहाट नाट्य समूहको आयोजनामा सुरु नाटक पुस २ गतेसम्म मञ्चन हुनेछ । उपन्यासकार प्रदीप नेपालको उपन्यास बर्बरिकलाई साहित्यकार भरत गुरागाईंले नाट्य रुपान्तरण गर्नुभएको हो । जीवन बरालले निर्देशन गरेको नाटक १ घन्टाको
Read More
