सिद्धबाबा भनिने कृष्णबहादुर गिरी विरुद्धको अदालती प्रकृया सुरु
अनुयायी बलात्कारको आरोप लागेका सिद्धबाबा भनिने कृष्णबहादुर गिरी विरुद्धको अदालती प्रकृया सुरु भएको छ । सुनसरी जिल्ला अदालत इनरुवामा थुनछेकका लागि न्यायाधिशहरु बिचमा गोला हानिए पछि गिरी उपरको अदालती प्रकृया अघिबढेको हो । गिरीको मुद्धा सुनसरी जिल्ला अदालतका मूख्यन्यायाधिश राधाकृष्ण उप्रेतीको बेन्चमा परेको छ । यसैबिच कृष्णदासलाई समेत अदालतमा उपस्थित गराइएको
Read More
