Home > मुख्य समाचार (Page 103)

धनुषाका विभिन्न स्थानमा शंकास्पद वस्तुको आतंक

जनकपुरधामसहित धनुषाका विभिन्न स्थानमा शंकास्पद वस्तुको आतंक बढेको छ । शुक्रवारदेखि यता एक ठाउँमा बम बिस्फोट भएको छ भने शंकास्पद वस्तु फेला पर्ने क्रम जारी रहेको छ । धनुषाको धनुषाधाम नगरपालिका वडा नं. ५ स्थित श्री उच्च माध्यमिक विद्यालयको लेखा शाखाको झ्यालमा शंकास्पद वस्तु फेला परेको धनुषाका प्रमुख जिल्ला अधिकारी प्रदिपराज

Read More

सिद्धबाबा प्रकरण : फेरि ७ दिनको म्याद थप

बलात्कारको आरोप लागेका सिद्धबाबा भनिने सुनसरीको चतराका कृष्णबहादुर गिरीलाई सुनसरी जिल्ला अदालतले थप ७ दिनको म्याद थपेको छ । अनुयायी बलात्कारको आरोपमा प्रहरी निगरानीमा अस्पतालमा बस्दै आएका कृष्णदासलाई जिल्ला अदालत सुनसरीले थप अनुसन्धानकालागि ७ दिनको म्याद दिएको हो । सुनसरी जिल्ला अदालतका जिल्ला न्यायाधिश मणिराम न्यौपानेको इजलासले कृष्णदासलाई थप ७ दिन

Read More

सरकारले मेरो टिभीको लाइसेन्स रद्ध गर्ने प्रक्रिया अघि बढायो

सरकारले अनधिकृत रुपमा विदेशी च्यालन प्रसारण गर्ने डिभाइन स्ट्रम नेटवर्क प्रालि (मेरो टिभी) को लाइसेन्स रद्द गर्ने प्रक्रिया अघि बढाएको छ । पटक पटकको लिखित तथा मौखिक निर्देशन र एक साताअघिको अन्तिम चेतावनी पनि अटेर गरेपछि कानुन बमोजिम इजाजतपत्र रद्द गर्ने प्रक्रिया अघि बढाइएको हो । सूचना तथा प्रसारण विभागले गत

Read More

तातोपानी भन्सार कार्यालयका प्रमुखसहित ५ जनाविरुद्ध विशेष अदालतमा मुद्धा दायर

अख्तियार दुरुपयोग अनुसन्धान आयोगले सरकारी पदको दुरुपयोग गर्दै अकुत सम्पत्ती आर्जन गरेको अभियोगमा सिन्धुपाल्चोकको तातोपानी भन्सार कार्यालयका प्रमुखसहित ५ जनाविरुद्ध विशेष अदालत काठमाडौंमा मुद्धा दायर गरेको छ । प्रमुख भन्सार अधिकृत कृष्णबहादुर बस्नेतसहित उनकी श्रीमति सबिता, जेठान नविनकुमार गौली, जेठानकी श्रीमति सकुन्तला गौली र जेठानका छोरा शुलभ गौलीमाथि अख्तियारले मुद्धा दायर

Read More

लिम्पयाधुरा, लिपुलेक, कालापानी, सुस्तालगायतको भूमी समेटेर तत्काल नक्सा जारी गर्न सरकारलाई निर्देशन

प्रतिनिधिसभाको अन्तर्राष्ट्रिय सम्बन्ध समितिले लिम्पयाधुरा, लिपुलेक, कालापानी, सुस्तालगायतको भूमी समेटेर तत्काल नक्सा जारी गर्न सरकारलाई निर्देशन दिएको छ । आज बसेको समिति बैठकले लिम्पियाधुरा, लिपुलेक र कालापानीमा रहेको भारतीय सुरक्षा फौज फिर्ता गरी नेपालको भौगोलिक अखण्डताको रक्षा गर्न भारतसँग आवश्यक पहल गर्न पनि निर्देशन दिएको छ । त्यसैगरी भूमिको रक्षा र

Read More

सीमा सुरक्षा गर्नका लागि सशस्त्र प्रहरीको संख्या पर्याप्त नभएको गृहमन्त्रीको भनाइ

गृहमन्त्री रामबहादुर थापाले सीमा सुरक्षा गर्नका लागि सशस्त्र प्रहरीको संख्या प्रयाप्त नभएको बताउनुभएको छ । प्रतिनिधिसभा अन्तर्गतको अन्तर्राष्ट्रिय सम्बन्ध समितिको आजको बैठकमा गृहमन्त्री थापाले ३७ हजारको संख्यामा रहेका सशस्त्र प्रहरीले सीमा सुरक्षा गरिरहेको जनाउँदै उक्त संख्या प्रयाप्त नभएको बताउनुभएको हो । उहाँले भारतले प्रत्येक एक किलोमिटरमा रहेर सीमा सुरक्षा दिएको आवस्थामा

Read More

सिद्धबाबा प्रकरण : तीन दिनको म्याद थप

आफ्नै अनुयायीमाथि बलात्कार गरेको आरोपमा पक्राउ परेका सिद्धबाबा भनिने कृष्णबहादुर गिरीलाई प्रहरीले तीन दिनको म्याद थप गरेको छ । आज जिल्ला प्रहरी कार्यालय सुनसरीले जिल्ला अदालत सुनसरी माफर्त तेस्रो पटक तीन दिनको म्याद थप गरेको हो । प्रहरीले बलात्कार प्रकरणमा संकलन भएका प्रमाणहरु जाँचका लागि काठमाडौं पठाएकाले थप अनुसन्धानका लागि १०

Read More

नारायणगढ–मुग्लिन सडकखण्ड आजदेखि दुई सातासम्म दिउँसो बन्द हुने

राजधानी काठमाडौँसँग जोडिने लाईफलाईन नारायणगढ–मुग्लिन सडकखण्ड आजदेखि दुई सातासम्म दिउँसो बन्द हुने भएको छ । पहिरो रोक्ने कामका लागि दुई साताका लागि सवारीसाधन सञ्चालनमा रोक लगाईएको हो । जिल्ला सुरक्षा समितिको बैठकले आजदेखि पुस ११ गतेसम्म बिहान ११ बजेदेखि दिउँसो ३ बजेसम्म सवारीसाधन सञ्चालनमा रोक लगाउने निर्णय यसअघि नै गरेको थियो

Read More

‘देश र प्रदेशको आर्थिक समृद्धि हासिलगर्न सबैको योगदान आवश्यक’

प्रदेश–१ का मुख्यमन्त्री शेरधन राईले देश र प्रदेशको आर्थिक समृद्धि हासिलगर्न सबैको योगदान आवश्यक रहेको बताउनुभएको छ । नेपाल सरकार युवा तथा खेलकुद मन्त्रालय अन्र्तगतको युवा तथा साना ब्यवसायी स्वरोजगार कोषले आज विराटनगरमा आयोजना गरेको प्रदेशस्तरिय एकदिने कार्याशाला गोष्ठीलाई सम्बोधन गर्नुहुंदै उहाँले यस्तो बताउनुभएको हो । सबै पक्ष मिलेर अघि बढेमात्र

Read More

राष्ट्रियसभाको निर्वाचन आगामी माघ ९ गते

सरकारले राष्ट्रियसभाको निर्वाचन आगामी माघ ९ गते गर्ने निर्णय गरेको छ । बिहीबार आयोजित पत्रकार सम्मेलनमा सरकारका प्रवक्ता एवं सञ्चार तथा सूचना प्रविधिमन्त्री गोकुल बाँस्कुटाले माघ ९ गते निर्वाचन गर्ने निर्णय गरिएको जानकारी दिएका हुन् । ५९ सदस्यीय राष्ट्रियसभाको रिक्त १८ पदका लागि निर्वाचन हुन लागेको हो । जसमा सत्तारुढ दल नेकपाका

Read More