Home > मुख्य समाचार (Page 111)

सीमाबाट सेना हटाउन भारतलाई प्रधानमन्त्री ओलीको आग्रह

प्रधानमन्त्री केपी शर्मा ओलीले सीमाबाट सेना हटाउन भारतलाई आग्रह गर्नुभएको छ । उहाँले सरकारले एक इन्च भूमि पनि कसैलाई मिच्न नदिने बताउनुभयो । नेपाल कम्युनिष्ट पार्टीको भातृ संगठन राष्ट्रिय युवा संघ नेपालको पहिलो बैठकलाई आज काठमाण्डौमा सम्बोधन गर्दै उहाँले सरकार आफनो भूमि फिर्ता गर्न सक्षम रहेको भन्दै एक इन्च भूमि पनि

Read More

मिक्लाजुङस्थित चुली पोखरीको प्रचारप्रसार र प्रवद्र्धनको प्रयास सुरु

आन्तरिक पर्यटनको सम्भावना रहेको मोरङको मिक्लाजुङ गाउँपालिका–२ मा अवस्थित चुली पोखरीको प्रचारप्रसार र प्रवद्र्धनको प्रयास सुरु भएको छ । गाउँपालिकाका अध्यक्ष, वडाध्यक्ष तथा त्यस क्षेत्रका प्रदेशसभा सांसदको संयुक्त पहलमा उक्त पोखरीको विकास, संरक्षण र प्रबद्र्धनको सुरुवात भएको हो । धार्मिक तथा ऐतिहासिक महत्व बोकेको मोरङ मिक्लाजुङ गाउँपालिका वडा नम्बर २ मा

Read More

राजसंस्था र हिन्दु राष्ट्र कायम गर्न माग गर्दै ७२ घण्टे सत्याग्रह सुरु

राजसंस्था र हिन्दु राष्ट्र कायम गर्न माग गर्दै काठमाडौंमा ७२ घण्टे सत्याग्रह सुरु गरिएको छ । स्वतन्त्र नागरिक समाजका संयोजक हेमविक्रम सिलवालले राजसंस्था र हिन्दु राष्ट्र पुनस्र्थापना गर्ने मागसहित काठमाडौंको शान्ति वाटिकाका आज बिहान ८ बजेबाट ७२ घण्टे सत्याग्रह सुरु गरेका हुन । पूर्वराजा ज्ञानेन्द्र शाह तथा पूर्व रानी कोमलदेवी शाहको

Read More

उपनिर्वाचन हुने ठाउँमा स्थानीय पूर्वाधार विकास कार्यक्रमको बजेट नबाँड्न निर्देशन

निर्वाचन आयोगले उपनिर्वाचन हुने जिल्लामा स्थानीय पूर्वाधार विकास साझेदारी कार्यक्रमको योजना छनोट र बजेट बाँडफाँट नगर्न सरकारलाई निर्देशन दिएको छ । आयोगले आज विज्ञप्ति जारी गरी आर्थिक वर्ष २०७६र७७ को बजेट तथा कार्यक्रममा समावेश भएको स्थानीय पूर्वाधार विकास साझेदारी लगायतका कार्यक्रमको योजना छनोट र बजेट बाडफाँट आचारसंहिता विपरीत हुने उल्लेख गरेको

Read More

सांसद मो.अफताव आलम पुर्पक्षका लागि थुनामा

रौतहटको राजपुर बम कान्डका अभियुक्त महम्मद अफताव आलमलाई अदालतले पुर्पक्षका लागि थुनामा पठाएको छ । थुनछेकको बहसपछि जिल्ला अदालत रौतहटका ४ नम्बर इजालसका न्यायाधीश दिपक ढकालले आलमलाई थुनामा राख्न आदेश दिएका हुन । वादीको तर्फबाट १४ जना वकिलले थुनामा राखि कारबाही माग गर्दै बहस गरेका थिए भने प्रतिवादी आलमको तर्फबाट २८

Read More

सीमा विवादबारे सर्वाेच्च अदालतद्धारा सरकारसँग लिखित जवाफ माग

कालापानी क्षेत्रको सीमा विवादलाई लिएर परेको रिटमा सर्वाेच्च अदालतले सरकारसँग लिखित जवाफ मागेको छ । प्रधानन्यायाधीश चोलेन्द्र शम्शेर जबराको एकल इजलासले लिखित जवाफ पेश गर्न विपक्षीहरुलाई भनेको हो । अधिवक्ता सुजित केसी र उपप्राध्यापक फणीन्द्र नेपालले बुधबार दायर गरेको रिटमा कालापानी क्षेत्रमा रहेका भारतीय अर्ध सैनिक बल हटाउन, नेपालको नयाँ नक्सा

Read More

बंगलादेशका राष्ट्रपति मोहमद अब्दुल हमिद स्वदेश फिर्ता

बंगलादेशका राष्ट्रपति मोहमद अब्दुल हमिद नेपाल भ्रमण सकेर स्वदेश फर्कनुभएको छ । बंगलादेशका राष्ट्रपति हमिद नेपालको चार दिने भ्रमण सकेर आज अपरान्ह स्वदेश फर्कनुभएको हो । उहाँलाई त्रिभुवन अन्तराष्ट्रिय विमानस्थलमा राष्ट्रपति विद्यादेवी भण्डारीले विदाई गर्नुभएको हो । उहाँलाई विदाई गर्न गृहमन्त्री रामबहादुर थापा बादल, परराष्ट्रमन्त्री प्रदीप ज्ञवाली लगायत मन्त्रीहरु विमानस्थल पुगेका

Read More

निर्वाचन आचारसंहिताको पूर्ण पालना गराउन निर्वाचन आयोगसँग कांग्रेसको आग्रह

प्रमुख प्रतिपक्ष दल नेपाली कांग्रेसले आगामी मंसीर १४ गते हुने उपनिर्वाचनका लागि लागू गरिएको निर्वाचन आचारसंहिताको पूर्ण पालना गराउन निर्वाचन आयोगसँग आग्रह गरेको छ । नेपाली कांग्रेस निर्वाचन आचारसंहिता अनुगमन समितिले आज निर्वाचन आयोगका पदाधिकारीसँग भेटगरी सो उपनिर्वाचनका लागि लागू गरिएको निर्वाचन आचारसंहिताको पूर्ण पालना गराउन आयोगको गम्भिर ध्यानाकर्षण गराएको हो

Read More

कटहरीस्थित तरकारी तथा फलफूलको थोक बजार अझै सञ्चालनमा आएन

विराटनगर महानगरपालिकासँग जोडिएको कटहरी गाउँपालिकामा तरकारी तथा फलफूलको थोक बजार बनाइएको एक वर्ष पूरा भईसकेको छ । तर करिब १४ करोड रुपैयाँ लागतमा बनाइएको बजार भने अझै सञ्चालनमा ल्याइएको छैन । कटहरीस्थित जनप्रिय माध्यमिक विद्यालयको चार विघा दुई कठ्ठा दुई धुर र १८ कठ्ठा ऐलानी जग्गा ५० बर्षका लागि भाडामा लिएर

Read More

निजामती कर्मचारीहरुको सेवा अवधि पनि ६० वर्ष कायम हुने

निजामती कर्मचारीहरुको सेवा अवधि पनि ६० वर्ष कायम हुने भएको छ । संघीय संसदको राज्य व्यवस्था तथा सुशासन समितिको आज सिंदरबारमा बसेको बैठकले निजामती सेवाको कर्मचारीको सेवा अवधिको उमेर हद पनि ६० वर्ष पुर्याउने निर्णय गरेको हो । निजामती सेवाको कर्मचारीहरुको पनि अवकाश अवधि स्वास्थ्य सेवाका कर्मचारी सरहनै ६० वर्ष पुर्याउने

Read More