Home > मुख्य समाचार (Page 110)

सरकारद्धारा विद्युत निर्यातका लागि बजारको खोजी गर्न सुरु

सरकारले विद्युत निर्यातका लागि बजारको खोजी गर्न सुरु गरेको छ । अर्थमन्त्री डा. युवराज खतिवडाले विद्युत निर्यातका लागि विभिन्न मुलुकसँग कुरा भईरहेको जानकारी दिनुभएको हो । काठमाडौंमा जारी उर्जा सम्मेलनलाई आज सम्बोधन गर्दै उहाँले विद्युत उत्पादन बढाउन वैदेशिक लगानी आकर्षित गर्न पनि सरकारले विभिन्न ऐन, कानुनमा सुधार गरेको बताउनुभयो । सरकारले

Read More

सरकारले भ्रमण वर्ष–२०२० को शुभारम्भ ५० औं हजार जनसमुदायको बीचमा गर्ने

सरकारले ‘नेपाल भ्रमण वर्ष–२०२०’ को शुभारम्भ ५० औं हजार जनसमुदायको बीचमा गर्ने घोषणा गरेको छ । संस्कृति, पर्यटन तथा नागरिक उडड्यनमन्त्री योगेशकुमार भट्टराईले आगामी जनवरी १ का दिन काठमाडौंमा ५० औं हजार जनसमुदायबीच सो भ्रमण वर्षको शुभारम्भ गर्ने घोषणा गर्नुभएको हो । सो भ्रमण वर्षलाई भव्य र ऐतिहासिक रुपमा सम्पन्न गर्न

Read More

‘रोडशेष चौक–रानी सडक’ निर्माणमा अनियमितता

विराटनगरस्थित निमार्णधिन ‘रोडशेष चौक–रानी सडक’ मा निमार्ण कम्पनीले धुलोमा ‘प्राइमर कोट’ लगाउने गरेको पाइएको छ । सघन सहरी विकास परियोजना अन्तर्गत निमार्ण भएको उक्त सडकमा निमार्ण कम्पनी रमण कन्स्ट्रक्सनले धुलो सफा नगरि प्राइमर कोट लगाउने गरेको अनुगमनको क्रममा पाइएको हो । सडक कालोपत्रे (पिच) गर्नुभन्दा अगाडि प्राइमर कोट गरिन्छ । सडकको

Read More

चार वर्षअघि ठेक्का लागेको झोलुङ्गे पुल अलपत्र अवस्थामा छाडेर निर्माण कम्पनी फरार

मेची नदी छेउमै १११ र ११२ पिलरले नेपाल–भारतको सीमा छुट्टाएको छ । सीमाले छुट्टाएको मेची नदी झापाको कचनकवल गाउँपालिका ५ स्थित पाठामारीमा पर्छ । नदीमा झोलुङ्गे पुल बन्छ भन्ने कुरा स्थानीयका लागि एकादेशको कथा जस्तो भइसकेको छ । चार वर्षअघि ठेक्का लागेको झोलुङ्गे पुल अलपत्र अवस्थामा छाडेर अहिले निर्माण कम्पनी

Read More

शिक्षिकाले आधा दर्जन विद्यार्थी कुटेपछि अभिभावक आक्रोशित

धरानको सम्यक शिक्षा आधारभूत विद्यालयमा आधा दर्जन विद्यार्थी कुटिएपछि अभिभावक आक्रोशित भएका छन् । विद्यार्थीहरुले पेन्सिल तिखारेको विषयलाई लिएर विद्यालयकी शिक्षिका दीपा श्रेष्ठले कक्षा–४ मा पढ्ने विद्यार्थीहरुमाथी कुटपिट गरेकी थिइन् । कुटपिटबाट कक्षा ४ मा पढ्ने प्रतिक्षा विक, आर्यन विक, शिखा विक लगायत ५ विद्यार्थी घाइते भएका थिए । कुटपिटबाट प्रतिक्षा

Read More

२० हजार लिटर डिजल बोकेको आयल निगमको ट्यांकर बाटोबाटै ‘गायब’

नेपाल आयल निगमको अमलेखगन्ज डिपोबाट डिजेल लोड गरेर विराटनगर गइरहेको ट्यांकर बीच बाटोबाट गायब भएको छ । आइतबार दिउँसो २ बजे २० किलोलिटर डिजल लोड गरेर विराटनगरतर्फ आउदै गरेको ना ४ ख ४१६३ नम्बरको ट्यांकर लहानबाट गायब भएको ढुवानीकर्ताले आयाल निगमलाई जानकारी गराएका छन् । ढुवानीकर्ता राजेशकुमार गुप्ताले डिजेल बोकेको ट्यांकर

Read More

रानी–विराटनगर–इटहरी–धरान सडक सुधार आयोजनाका कागजपत्र उपलब्ध गराइदिन इटहरीको माग

इटहरी उपमहानगरपालिकाले रानी–विराटनगर–इटहरी–धरान सडक सुधार आयोजनासँग आवश्यक सबै कागजपत्र उपलब्ध गराइदिन माग गरेको छ । इटहरीकी उपमेयर लक्ष्मी गौतमको नेतृत्वमा इटहरीदेखि तरहरासम्मको सडकको विभिन्न ठाउँमा नाप्ने काम सकिएको छ । सडक निर्माणमा समन्वय, सहकार्य र सहयोग गर्ने प्रयोजनका लागि इटहरी–तरहरा सडकखण्डको डिपीआर, खरिद सम्झौतालगायतका कागजपत्र उपलब्ध गराउन माग गरेको जनाइएको छ

Read More

रंगेली बजारमा चल्यो डोजर, सडकछेउका घर टहरा भत्काइयो

मोरङको पुरानो सदरमुकाम रंगेली बजारमा नगरपालिकाले डोजर लगाएर दर्जनौ घर टहरा भत्काएको छ । हुलाकी राजर्माग सडक खण्डअन्र्तगत रंगेली वजार क्षेत्रको ४.९ कि.मी सडक शहरी मापदण्ड बमोजिम निर्माण हुने भएपछी घर भत्काएको हो । नगरपालिकाले समय सिमामा घरटहरा खाली नगरेको भन्दै सोमबार विहानै आमतोला चौकदेखि रंगेली बजारसम्मको आधा दर्जन घरमा डोजर

Read More

मोरङका सिमास्तम्भहरु अतिक्रमणको चपेटामा, जङ्गे पिलर आँगनमै पर्नेगरी घर बनाए

मोरङ । मोरङको जहदा गाँउपालिका–७ स्थित तरिगामा र भारतको अररिया जिल्लाको तारिकमणि गोदाम छुट्याउने सिमाक्षेत्रको यो पिल्लर हेर्नुस् त । नेपाल र भारतको सिमाना छुट्याउने यो पिलर भारतीय नागरीकले बनाएको घरटहराको आँगनमै छ । पिलर रहेको स्थानबाट पाँच–पाँच गज दायाँबायाँ कुनै पनि संरचना र मानविय बसोबास गर्न नपाईने नियम रहे

Read More

विकास आयोजनाहरुको जग्गाको मुआब्जा धेरै नखोज्न प्रधानमन्त्रीको आग्रह

प्रधानमन्त्री केपी शर्मा ओलीले विकास आयोजनाहरुको जग्गाको मुआब्जा धेरै नखोज्न आग्रह गर्नु भएको छ । प्रधानमन्त्री ओलीले विकास आयोजनाहरुको जग्गाको मुआब्जा अनुचित ढंगले लिने तर आफूले जग्गा किन्दा कमभन्दा कम राजस्व तिर्ने प्रवृत्ति त्याग्नुपर्ने बताउनु भएको हो । आज प्रधानमन्त्री कार्यालयस्थित ‘एक्सन रुम’ बाट ६० मेघावाटको माथिल्लो त्रिशुली थ्रि जलविद्युत आयोजनाको

Read More