Home > मुख्य समाचार (Page 113)

विराटनगरक्षेत्रमा चोरीको घटना बढ्यो, सर्वसाधारणद्धारा असुरक्षित महसुस

विराटनगरक्षेत्रमा चोरीको घटना बढेपछि सर्वसाधारणले असुरक्षा महशुस गर्न थालेका छन । यसअघि रातीराती चोरी गर्ने चोरहरुले दिउसै चोरी गर्न थालेका छन । पछिल्लो समय विराटनगर क्षेत्रमा चोरीका घट्नाहरु तीब्ररुपमा बढेको पाइएको छ । दिनदहाडै चोरहरुले स्थानीयको घर फोडी नगद र सुनचाँदी चोर्न थालेका छन । नगरक्षेत्रको दक्षिणी क्षेत्रमा चोरीका घट्नाहरु ह्वात्तै

Read More

भारतद्धारा अतिक्रमित नेपाली भूमि फिर्ता हुनेमा ढुक्क हुन परराष्ट्रमन्त्रीको आग्रह

परराष्ट्रमन्त्री प्रदिप ज्ञवालीले भारतद्धारा अतिक्रमित नेपाली भूमि फिर्ता हुनेमा ढुक्क हुन सबैलाई आग्रह गर्नु भएको छ । परराष्ट्रमन्त्री ज्ञवालीले मुलुकको सार्वभौमिकताको रक्षा र नागरिकको सुरक्षा गर्ने प्रमुख दायित्व पूरा गर्न सरकार सधैं तत्पर रहेको पनि स्पष्ट पार्नु भयो । सोमबार संघीय संसदको अन्तराष्ट्रिय सम्बन्ध समितिको बैठकमा बोल्दै उहाँले नेपाली भूमि कसैलाई

Read More

भारतद्धारा अतिक्रमित भूमि फिर्ता लिन सरकार दृढतापूर्वक अघि बढ्ने प्रधानमन्त्रीको प्रतिवद्धता

प्रधानमन्त्री केपी शर्मा ओलीले भारतद्धारा अतिक्रमित भूमि फिर्ता लिन सरकार दृढतापूर्वक अघि बढने प्रतिवद्धता व्यक्त गर्नु भएको छ । सत्तारुढ दल नेकपाका अध्यक्ष समेत रहनु भएका प्रधानमन्त्री ओलीले नेपालको सीमाको रक्षा गर्न र भारतद्धारा अतिक्रमित नेपाली भूमि फिर्ता लिन सरकार दृढतापूर्वक अघि बढने प्रतिवद्धता व्यक्त गर्नु भएको हो । आज विहान

Read More

सरकारको निर्णय नमान्ने मेडिकल संचालकहरुलाई कारबाही गरिने, शिक्षामन्त्रीको १५ दिनको अल्टिमेटम

नेपाल सरकारको निर्णय नमान्ने मेडिकल संचालकहरुलाई कारबाही गर्ने भएको छ । शिक्षा विज्ञान तथा प्रविधि मन्त्री गिरिराजमणि पोखरेलले पत्रकार सम्मेलन गर्दै मेडिकल कलेज सञ्चालकलाई विद्यार्थीका माग सम्बोधन गर्न १५ दिनको अल्टिमेटम दिएको बताउनु भयो । आज मन्त्रालयमा पत्रकार सम्मेलन गर्दै मन्त्री पोखरेलले आगामी १५ दिनभित्र विद्यार्थीहरुका गुनासा सम्बोधन नभए ठगी मुद्दा

Read More

नेकपा अनुशासन आयोगको अध्यक्षमा बोहोरा

सत्तारुढ दल नेपाल कम्युनिष्ट पार्टी (नेकपा) ले पार्टी अनुशासन आयोगको अध्यक्षमा अमृतकुमार बोहोरालाई चयन गरेको छ । सोमबार प्रधानमन्त्री निवास बालुवाटारमा बसेको पार्टीको सचिवालय बैठकले बोहोरालाई केन्द्रिय अनुशासन आयोगको अध्यक्ष बनाउने निर्णय गरेको हो । बैठकले आयोगको सचिवमा भने अशोक रोकायलाई चयन गरेको पनि पार्टीका प्रवक्ता नारायणकाजी श्रेष्ठले जानकारी दिनु भयो

Read More

उपनिर्वानका उम्मेद्वारलाई निर्वाचन चिन्ह प्रदान गरिँदै

निर्वाचन आयोगले आगामी मंसीर १४ गते हुने प्रतिनिधिसभा र प्रदेशसभा उपनिर्वाचनका लागि आज उम्मेद्वारलाई निर्वाचन चिन्ह प्रदान गर्दैछ । निर्वाचन आयोगका प्रवक्ता राजकुमार श्रेष्ठका अनुसार आज बिहान ११ देखि अपरान्ह ४ बजेसम्म उम्मेदवारलाई निर्वाचन चिन्ह प्रदान गरिनेछ । यसअघि हिजो आयोगले उम्मेदवारको अन्तिम नामावली प्रकाशन गरेको थियो । प्रतिनिधिसभा र प्रदेशसभा

Read More

भारतले सार्वजनिक गरेको नयाँ नक्साबारे बालुवाटारमा सर्वदलीय छलफल

भारतले हालै सार्वजनिक गरेको राजनितिक नक्सामा नेपाली भूमि समेत समावेश भएको विषयमा प्रधानमन्त्री निवास बालुवाटारमा सर्वदलीय छलफल भएको छ । प्रधानमन्त्री केपी शर्मा ओलीको आह्वानमा साझा धारणा बनाउन सत्तारूढ तथा प्रतिपक्षी दलका नेताहरू, पूर्व प्रधानमन्त्री तथा परराष्ट्रमन्त्री र सीमा विज्ञहरूसहितको परामर्श छलफल भएको हो । भारतले नेपालको लिम्पियाधुरा, कालापानी तथा लिपुलेकलाईसमेत

Read More

भारतीय प्रधानमन्त्री मोदीसहित भारतले सार्वजनिक गरेको नयाँ नक्सा झापामा जलाइयो

भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीसहित भारतले भर्खरै सार्वजनिक गरेको नयाँ नक्साको पोष्टर झापामा जलाइएको छ । सत्तारुढ नेपाल कम्युनिष्ट पार्टी (नेकपा)को भातृ संगठन राष्ट्रिय युवा संघ नेपाल भद्रपुरले सीमावर्ती नाकामा पर्ने भद्रपुर ५ स्थित मेची पुलमा प्रधानमन्त्री मोदी र भारतीय नक्साको पोष्टर जलाएको हो । भारतको नयाँ नक्साभित्र नेपाली भूमि कालापानी, लुपिलेक

Read More

काठमाडौँमा ‘अकुपाइ टुँडिखेल’ अभियान सुरु

काठमाडौँमा ‘अकुपाइ टुँडिखेल’ अभियान सुरु भएको छ । आज बिहान खुल्लामञ्चको चारै तर्फबाट मानवसाङ्लो बनाएर विरोधको अभियान अभियान सुरु गरिएको हो । कार्यक्रममा विभिन्न राजनीतिक दलका नेता कार्यकर्ता ,कलाकार, स्थानीय नागरिक, सामाजिक अभियन्ता लगायतका व्यक्तिहरुको सहभागिता रहेको थियो । भुकम्प पछि अस्थाई रुपमा प्रयोग गर्ने गरि खुलामंचको केहि भाग विभिन्न संघ

Read More

नेपालसँग भारतको उत्तर प्रदेशको सीमा जोडिएका विभिन्न जिल्लाहरूमा सीमा नाकाहरू बन्द !

भारतको अयोध्याको राम जन्मभूमि–बाबरी मस्जिद भूमि विवाद मुद्दामा सर्वोच्च अदालतको फैसलालाई मध्यनजर गर्दे भारतीय केन्द्र सरकारले सबै राज्यसँग अलर्ट रहन र सीमा क्षेत्रमा सुरक्षा व्यवस्था कडा गरेको छ । भारतले यसै विषयलाई लिएर नेपाल सरकारसँग थप सुरक्षा व्यवस्था गर्न र नाकामा हुनसक्ने सुरक्षा संवेदनशीलताप्रति सजग गराएको छ । नेपालसँग भारतको उत्तर

Read More