Home > मुख्य समाचार (Page 114)

GO Back India भन्दै मजदुर सडकमा

विराटनगर । भारतले हालै जारी गरेको नेपालको भूमिसहितको नक्सा नसच्याए भारतीय लगानीमा संचालित उद्योग धन्दा अवरुद्ध गर्ने मजदुरहरुले चेतावनी दिएका छन । अखिल नेपाल ट्रेड युनियन महासंघ आबद्ध मजदुरहरुले आज विराटनगरमा गरेको प्रर्दशनपछि आयोजित कोणसभामा बोल्ने मजदुर नेताहरुले यस्तो चेतावनी दिएका हुन । ट्राफिकचोकमा आयोजित कोणसभामा सो युनियनका प्रदेश उपाध्यक्ष उपेन्द्र

Read More

नयाँ नक्सामा नेपाली सीमाबारे कुनै परिवर्तन नभएको भारतको दाबी

भारतले आफ्नो नयाँ नक्सामा नेपाली सीमाबारे कुनै परिवर्तन नभएको दाबी गरेको छ । आज भारतीय विदेश मन्त्रालयले पत्रकार सम्मेलन गरी नयाँ नक्सामा नेपाल र भारतको सीमानाबारे कुनै परिमार्जन नगरेको बताएको हो । भारतले जारी गरेको नयाँ नक्सामा नेपालको कालापानी र लिपुलेक पनि समावेश गरेर औपचारिक रुपमै नेपाली भूमि हडप्न खोजेको भन्दै

Read More

भारतले राजनितिक नक्सा जारी गरेपछि चौतर्फी विरोध जारी

नेपाली भूमिलाई आफ्नो भन्दै भारतले राजनितिक नक्सा जारी गरेपछि त्यसको चौतर्फी विरोध भइरहेको छ । कालापानी,लिम्प्यिाधुरा र लिपुलेक नेपाली भूमिलाई समावेशगरि भारतले नक्सा जारी गरेपछि जनस्तरबाट त्यसको तीब्र विरोध भइरहेको छ । सो क्रममा स्वतन्त्र यूवा समूहले विराटनगरस्थित सीमाक्षेत्रमा प्रदर्शन गरेको छ । समूहले आज बिहान रानीस्थित विराटनगर भन्सार कार्यालयको २

Read More

विदेशी निकायबाट सम्बन्धन प्राप्त दुई दर्जन बढि कलेजहरुलाई खारेज गर्ने तयारी

सरकारले विदेशी निकायबाट सम्बन्धन प्राप्त दुई दर्जन बढि कलेजहरुलाई खारेज गर्ने तयारी गरेको छ । शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री गिरिराजमणि पोखरेलले नेपाल सरकारको विधि र प्रक्रियासम्मत ढंगले संचालन नभएका दुई दर्जनबढि विदेशी निकायबाट सम्बन्धन प्राप्त कलेजहरु खारेज गर्ने तयारी गरिएको जानकारी दिनु भएको हो । दर्तासमेत नभएका, राजस्व पनि नबुझाएका वाईल्ड

Read More

छिन्ताङ घटनाका सहिद परिवारलाई प्रतिपरिवार ५ लाख रुपैयाँ दिने निर्णय

१ नम्बर प्रदेश सरकारले छिन्ताङ घटनाका सहिद परिवारलाई प्रतिपरिवार ५ लाख रुपैयाँ दिने निर्णय गरेको छ । मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय विराटनगरमा बिहीबार बसेको मन्त्रीपरिषद बैठकले यस्तो निर्णय गरेको हो । २०३६ सालमा तत्कालिन प्रधानमन्त्री सूर्यबहादुर थापाको नेतृत्वमा भएको हत्याकाण्डमा मारिएका १६ जनाको परिवारलाई राहत दिने प्रदेश सरकारले निर्णय गरेको हो

Read More

‘भारतले सार्वजनिक गरेको नक्सा नेपाललाई अस्विकार्य’

भारतले नेपाली भूमि समेत समावेश गरेर सार्वजनिक गरेको नक्सालाई नेपाल सरकारले अस्विकार गरेको छ । सरकारका प्रवक्ता समेत रहनु भएका संचार तथा सूचना प्रविधिमन्त्री गोकुल बास्कोटाले ती समस्या कूटनीतिक तथा राजनीतिक तहबाट समाधान गर्ने कामलाई सरकारले अघि बढाएको पनि बताउनु भयो । आज सिंहदरबारमा आयोजित पत्रकार सम्मेलनमा बोल्दै उहाँले एक पक्षीय

Read More

नेविसंघले भारतीय दूतावासमा ज्ञापन पत्र बुझायो

नेपाल विद्यार्थी संघले नेपाली भूमि भारतीय नक्साबाट हटाउन माग गर्दै आज भारतीय दूतावासमा ज्ञापन पत्र बुझाएको छ । नेपाली कांग्रेस निकट विद्यार्थी संगठन नेविसंघले काठमाडौंको लैनचौरस्थित भारतीय दूतावासमा पुगेर नेपाली भूमि भारतको नक्साबाट हटाउन माग गर्दै ज्ञापन पत्र बुझाएको हो । त्यस अवसरमा नेविसंघका नेता तथा कार्यकर्ताहरुले भारतीय दूतावास अगाडि ‘गो

Read More

उर्लाबारी-मधुमल्ला जोड्ने सडक ७ वर्षमा पनि निर्माण सम्पन्न भएन

मोरङको उर्लाबारी,मधुमल्ला जोड्ने सडक निर्माण सम्पन्न नहुँदा सर्वसाधारणले सास्ती झेल्नुपरेको छ । निर्माण कार्यलाई बीचमै छाडेर ठेकेदार बेपत्ता भएपछि ७ बर्षमा पनि सो सडक निर्माण सम्पन्न हुन नसकेको हो । मोरङको उर्लाबारी नगरपालिका र मिक्लाजुङ गाँउपालिका जोड्ने सडकको निर्माण कार्य सम्पन्न नहुँदा सर्वसाधारणले सास्ती झेल्नुपरेको हो । १२ किलोमिटर ४० मिटरको

Read More

भारत सरकारले प्रकाशित गरेको नयाँ राजनीतकि नक्सा अस्वीकार्य : परराष्ट्र मन्त्रालय

सरकारले कालापानी नेपालको भूभाग भएको भन्दै भारत सरकारले हालै प्रकाशित गरेको नयाँ राजनीतकि नक्सा अस्वीकार्य भएको बताएको छ । परराष्ट्र मन्त्रालयले आज प्रेस विज्ञप्तिमार्फत एकपक्षीय ढंगबाट गरिने कुनै पनि निर्णय नेपाल सरकारलाई मान्य नहुने समेत प्रष्ट पारेको छ । दुई देशबीच सुल्झाउन बाँकी रहेका सीमासम्बन्धी विषयहरु दुवै पक्षको आपसी सहमतिमा टुंग्याउनुपर्ने

Read More

सोमनाथ अधिकारी प्यासीद्धारा प्रदेश नम्बर १ को प्रदेश प्रमुखको रुपमा पदभार ग्रहण

पोखराका पुराना कम्युनिष्ट नेता सोमनाथ अधिकारी प्यासीले आज साँझ प्रदेश नम्बर १ को प्रदेश प्रमुखको रुपमा पदभार ग्रहण गर्नुभएको छ । काठमाडौंबाट आज विराटनगर विमानस्थल ओर्लिए लगतै प्रदेश प्रमुखको कार्यालयमा पुगेर उहाँले स्वस्ती वाचन र सेनाको सलामि पछि पदभार ग्रहण गर्नुभएको हो । पदभार ग्रहण गर्दै उहाँले कार्यालय सञ्चालन बारे कर्मचारीहरुसँग

Read More