Home > मुख्य समाचार (Page 115)

उपनिर्वाचनको उम्मेदवारी मनोनयन भोली हुने

आगामी मंसीर १४ गते हुने प्रतिनिधिसभा सदस्य र प्रदेशसभा सदस्य उपनिर्वाचनको उम्मेदवारी मनोनयन भोलीहुने भएको छ । निर्वाचन आयोगले आज काठमाडौंमा पत्रकार सम्मेलन गरी प्रतिनिधिसभा सदस्य र प्रदेश सभा सदस्य उपनिर्वाचनको उम्मेदवारी मनोनयन काम यही कार्तिक २१ गते बिहीबार हुने जानकारी गराएको हो । कार्तिक २१ गते बिहीबार बिहान १० बजेदेखि

Read More

भारतीय नक्सामा नेपाली भूमि समावेश गरिएकोमा आपत्ति जनाउँदै विरोध प्रर्दशन

सत्तारुढ नेपाल कम्युनिष्ट पार्टी (नेकपा)मा आवद्ध विद्यार्थी संगठन अनेरास्ववियूले भारतीय नक्सामा नेपाली भूमि समावेश गरिएकोमा आपत्ति जनाउँदै आज काठमाडौंमा विरोध प्रर्दशन गरेको छ । अनेरास्ववियूले भारतीय नक्सामा कैद गरिएका सबै नेपाली भूमि तत्काल फिर्ता गर्न भारत सरकारसँग माग गर्दै आज अपरान्ह काठमाडौंमा प्रर्दशन गरेको हो । त्यस क्रममा उनीहरुले भारतले अतिक्रमण

Read More

अलैंची सुकाउन आधुनिक भट्टी भएपनि किसानहरुमा अझैपनि परम्परागत भट्टीकै मोह

इलामका किसानहरुले अझैपनि परम्परागत भट्टीमा नै अलैँची सुकाउने गरेका छन् । आधुनिक भट्टी भएपनि किसानहरुमा अझैपनि परम्परागत भट्टीकै मोह देख्न सकिन्छ । इलाम लगायत पूर्वी पहाडका किसानहरुलाई अझैपनि अलैँची सुकाउन परम्परागत भट्टीकै प्रयोग गर्नुपर्ने बाध्यता छ । बढी लागत पर्नाले किसानले आधुनिक भट्टी किन्न नसकेको र आधुनिक भट्टीमा भन्दा किसानको विश्वास

Read More

बुधनगरस्थित कस्टम यार्डमा साँघुरो, सामान लोड अनलोड तथा पार्किङको समस्या हुनसक्ने

भारतबाट मोरङको बुधनगरसम्म सञ्चालन गर्न सक्नेगरी रेलमार्ग निर्माण भइसकेको छ । उक्त रेलमार्गबाट मालबहाक रेलले नेपालमा आयात हुने मालबस्तु ल्याउने छ । कार्गोबाट सामान आउन थालेपछि सडकको ८० प्रतिशत चाप बुधनगरस्थित कस्टम यार्डमा सर्नेछ । कस्टम यार्ड साँघुरो हुँदा सामान लोड अनलोड तथा पार्किङको ठूलो समस्या देखिएको छ कार्गो ट्रेनको कस्टम

Read More

सुन तस्कर पक्राउ

संखुवासभामा ५ किलो सुन तस्करीको आरोपमा थप २ जनालाई प्रहरीले पक्राउ गरेको छ । जिल्लाको भोटखोला गाउँपालिका–२ लिङगमको घटे्खोलामा ५ किलो सुन सहित पक्राउ परेका २६ वर्षिय तोप्चेन भोटेको बयानका आधारमा उनिहरुलाई पक्राउ गरिएको प्रहरीले जनाएको छ । पक्राउ पर्नेमा भोटखोला गाउपालीका २ का ६० वर्षिय जर्गा भोटे र ३२ वर्षिय

Read More

प्रदेश १ का सबै जिल्लाका अस्पतालमा चिकित्सकको व्यवस्था यही वर्षभित्र गरिने

प्रदेश नम्बर १ का मुख्यमन्त्री शेरधन राईले प्रदेशका सवै जिल्लाका अस्पतालमा चिकित्सकको व्यवस्था यही वर्षभित्र गरिने बताउनु भएको छ । प्रदेश नम्बर १ सामाजिक विकास मन्त्रालय एवम् स्वास्थ्य निर्देशनालय धनकुुटाद्वारा आज विराटनगरमा आयोजित ‘स्वास्थ्य कार्यक्रमहरुको प्रदेशस्तरीय बार्षिक समीक्षा गोष्ठीको उद्घाटन गर्दै उहाँले जनतालाई सहज स्वास्थ्य सेवा पहुँचका लागि करारमा चिकित्सक नियुक्तिको

Read More

नवनियुक्त प्रदेशका प्रमुखहरुद्धारा पद तथा गोपनियताको सपथ ग्रहण

राष्ट्रपति विद्या भण्डारीले नवनियुक्त प्रदेशका प्रमुखहरुलाई पद तथा गोपनियताको सपथ गराउनु भएको छ । राष्ट्रपति भण्डारीले आज बिहान राष्ट्रपति भवन शीतल निवासमा आयोजित एक विशेष समारोहमा नवनियुक्त प्रदेश १ का प्रदेश प्रमुख सोमनाथ अधिकारी ‘प्यासी’, प्रद्रेश २ का प्रदेश प्रमुख तिलक परियार, प्रदेश ३ का प्रदेश प्रमुख विष्णु प्रसाईँ, गण्डकी प्रदेशका

Read More

इटहरी अब शनिबार बजार बन्द हुने

इटहरी अब शनिबार बजार बन्द हुने भएको छ । उद्योग वाणिज्य संघ इटहरीले आउदो कार्तिक २३ गतेबाट लागु हुने गरी इटहरी बजार शनिबार बन्द गर्ने निर्णय गरेको हो । यसअघि बिहिबार बजार बन्द रहने गरेको थियो । यही कार्तिक २३ गते शनिबारदेखि इटहरी बजार बन्द गर्न वाणिज्य संघले ब्यापारीहरुलाई गरेको छ

Read More

पूर्वसभामुख महरा कारागार चलान

काठमाडौं । जबरजस्ती करणीको अभियोगमा पक्राउ परेका निवर्तमान सभामुख कृष्णबहादुर महरालाई पुर्पक्षका लागि थुनामा अदालतले आदेश दिएको छ । थुनछेक बहस सकिएलगत्तै जिल्ला अदालत काठमाडौंका न्यायाधिश सुदर्शनराज पाण्डेको एकल इजलासले आज महरालाई पूर्पक्षका लागि थुनामा राख्ने आदेश दिएको हो । यो आदेशसँगै महरालाई डिल्लीबजार कारगार चलान गरिएको छ । पीडितले दिएको

Read More

कृष्णबहादुर महरालाई पुर्पक्षका लागि थुनामा राख्न आदेश

जबर्जस्ती करणी उद्योगको मुद्दा लागेका निवर्तमान सभामुख कृष्णबहादुर महरालाई पुर्पक्षका लागि थुनामा राख्न काठमाडौं जिल्ला अदालतले आदेश दिएको छ । काठमाडौं जिल्ला अदालतका न्यायाधीश सुदर्शनराज पाण्डेको इजलासमा भएको थुनछेक बहसपछि आज उक्त आदेश दिइएको हो । गएको असोज १९ गते पक्राउ परेका महरा बिरामी भएको भन्दै थापाथलीस्थित नर्भिक अस्पतालमा बस्दै आएका

Read More