कपिलवस्तु घटना: १० बुँदे सहमतिसँगै मूर्ति विर्सजन
कपिलवस्तुमा दुई पक्षको झडपका कारण भएको तनावले रोकिएको मूर्ति विर्सजन १० बुँदे सहमति भएसँगै विर्सजन गरिएको छ । बिहीबार राती २ः०० बजे दुवै पक्षबीच सहमति भएपछि लक्ष्मीका मूर्ति विर्सजन गरिएको हो । कफ्र्युका बीच सुरक्षा घेराबन्दीमा मूर्तिको विर्सजन गरिएको थियो । बिहीबार बिहान ११ः०० बजेदेखि अर्को आदेश नभएसम्मका लागि लगाइएको कृष्णनगर
Read More
