राष्ट्रपति भण्डारी र भारतिय समकक्षी कोविन्दबिच भेटवार्ता
जापानका सम्राट् नोरुहितोको गद्दी आरोहण विशेष समारोहमा सहभागि हुन जापानमा रहनुभएकी राष्ट्रपति विद्यादेवी भण्डारी र भारतका राष्ट्रपति रामनाथ कोविन्दबीच आज बिहान भेटवार्ता भएको छ । सो अवसरमा भारतीय राष्ट्रपति कोविन्दले आफूलाई नेपाल भ्रमण गर्न निमन्त्रणा दिएकामा राष्ट्रपति भण्डारीलाई धन्यवाद व्यक्त गर्दै भ्रमणको निमन्त्रणा स्वीकारी कूटनीतिक तहबाट भ्रमणको व्यवस्था मिलाइने जानकारी दिनुभयो
Read More
