Home > मुख्य समाचार (Page 127)

१ नम्बर प्रदेशसभामा सत्तापक्ष र प्रतिपक्षविचको सहमती भंग

विराटनगर । प्रदेश एक प्रदेशसभाबाट पारित सम्पूर्ण विधेयकमा सत्तापक्ष र प्रतिपक्षबीच देखिँदै आएको सहमतिको वातावरण मनमोहन प्राविधिक विश्वविद्यालयसम्बन्धी विधेयकले भंग गरेको छ । प्रदेश सामाजिक विकास समितिमा छलफलमा रहेको उक्त विधेयक समितिले छलफल सम्पन्न गर्दै बहुमतका आधारमा पारित गरेको छ । उक्त प्रतिवेदनमा प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसले असहमति जनाएसँगै प्रदेशमा

Read More

राष्ट्रियसभा सदस्यहरुद्धारा समसामयीक र क्षेत्रगत विषयमा सम्बन्धित निकायको ध्यानाकर्षण

काठमाडौं । राष्ट्रियसभा सदस्यहरुले समसामयीक र क्षेत्रगत विषयमा सम्बन्धित निकायको ध्यानाकर्षण गराएका छन् । राष्ट्रियसभाको मंगलबारको बैठकको शुन्य समयमा बोल्दै सांसद अनिता देवकोटाले मुलुकका विभिन्न स्थानमा हत्या हिंसाका घटना भईरहेको भन्दै शान्ति सुरक्षाको प्रत्याभुति गर्न सरकारको गम्भीर ध्यानाकर्षण गराउनुभयो । सांसद कविता बोगटीले हुम्ला जिल्लाको वैकल्पिक यातायातको माध्ययम भनेको हवाईसेवा मात्रै

Read More

विराटनगरदेखि उर्लाबारीसँग ५८ वटा सिसी क्यामेरा जडान

विराटनगर । विराटनगरदेखि उर्लाबारीसँग ५८ वटा सिसी क्यामेरा जडान गरिएका छन । प्रदेश सरकारको सहयोगमा विराटनगरदेखि उर्लावारी सम्मको हाइवे सडकको ६० किलोमिटर क्षेत्रमा ५८ वटा सिसी क्यामेरा जडान गरि आजदेखि सुभारम्भ गरिएको हो । अप्टिकल फाइवरको माध्यमवाट प्रदेश सरकारको १ करोड ५३ लाखको लागतमा जडान गरिएका सिसी क्यामेराको प्रदेश १ का

Read More

कांग्रेसको अवरोधका कारण आजको प्रतिनिधिसभा बैठक पनि प्रभावित

काठमाडौं । प्रतिपक्षी दल नेपाली कांग्रेसको अवरोधका कारण आजको प्रतिनिधिसभा बैठक पनि प्रभावित भएको छ । प्रतिनिधिसभाको बैठकमा सत्तापक्षका सांसदले बाँके घटनालाई लिएर वडाध्यक्षलाई मुद्धा चलाउन नपाईने भन्दै विरोध गरेपछि प्रतिवादमा कांग्रेस सांसदहरु विरोधमा उत्रिएका हुन् । बाँके घनालाई लिएर खजुरा गाँउपालिका वडा नम्बर १ का अध्यक्ष सुमन मल्लविरुद्ध दिएको किटानी

Read More

गाडी चालक र कार्यालय सहयोगीलाई पनि अनिवार्य रुपमा स्थायी गर्नुपर्ने कानुनी व्यवस्था गर्न प्रस्ताव

काठमाडौं । सत्तारुढ दल नेपाल कम्युनिष्ट पार्टी (नेकपा) की प्रभावशाली सांसद पम्फा भुसालले गाडी चालक र कार्यालय सहयोगीलाई पनि अनिवार्य रुपमा स्थायी गर्नुपर्ने कानुनी व्यवस्था गर्न प्रस्ताव गर्नु भएको छ । नेकपाकी सांसद भुसालले कम तलव र सेवामा काम गर्ने गाडी चालक र कार्यालय सहयोगीहरुलाई न्याय गर्न पनि उनीहरुलाई अनिवार्य स्थायी

Read More

सडकको खाडलका कारण कोशी अस्पताल अगाडि ट्रक पल्टियो

विराटनगर । २२ टन धान लोड रहेको एउटा ट्रक विराटनगरस्थित कोशी अस्पताल अगाडि पल्टिएको छ । भारतको बिहारबाट धान लोड गरी विराटनगर आएको बि.आर.०६ जी.सी.१०९१ नम्बरको भारतीय नम्बर प्लेटको सो ट्रक सडकको बीचमा खनिएको खाडलमा परेका कारण पल्टिएको हो । निर्माण कार्यका लागि सडकको बीचमा खनिएको खाडलमा माटो राम्ररी नबसेका कारण

Read More

सन्थाल समुदायले मनाए छत्ता पूजा

मोरङका सन्थाल समुदायले शक्तिको उपासना गर्दै पारम्परिक छत्ता पूजा मनाएका छन् । यो पूजामा नारीलाई शक्तीको प्रतिक मानेर भक्ती साधना गर्ने प्रचलन छ । नृत्यमार्फत शक्तीको उपासना गर्दै सन्थाल समुदायले मनाउने छत्ता पूजा सम्पन्न भएको छ । रंगेली नगरपालिका–५ आमतोलामा आयोजित पूजामा हजारौ सन्थाल सहभागी भए । प्रत्येक वर्ष भदौ २८

Read More

नयाँ सुरक्षा रणनिति बनाउन प्र्रदेशस्तरीय सुरक्षा गोष्ठी

प्रदेश–१ का मुख्यमन्त्री शेरधन राईले सबै निकायहरुको समन्वयमा मात्र सबैप्रकारका सुरक्षा चुनौतीहरुको सामना गर्न सकिने बताउनुभएको छ । गुह मन्त्रालय र आन्तरिक मामिला तथा कानून मन्त्रालय प्रदेश १ द्वारा संयुक्तरुपमा विराटनगरमा आयोजना गरिएको प्र्रदेशस्तरीय सुरक्षा गोष्ठी कार्यक्रमलाई सम्बोधन गर्नुहुंदै उहांले प्रदेश भित्रका सुरक्षा चुनौतीहरु सरोकारवाला सबैको सहकार्यमा मात्र समाधान गर्न

Read More

धनुषाका किसान पीडामा

जनकपुर । गत असार अन्तिम साता आएको बाढीका कारण धनुषाका किसानले धेरै नै क्षति बेहोर्नु पर्यो । बाढीका कारण भर्खरै रोपेको धान बगाएपछि किसानहरुले बिउको अभावमा फेरि रोपाइँ गर्न सकेनन् । असारपछि पर्याप्त पानी नपरेपछि बगाएर बाँकी रहेको धान पनि सुक्न थालेको छ । असार २७ र २८ गतेको वर्षाअघि धान

Read More

काठमाडौंमा कांग्रेसको प्रर्दशन

काठमाडौं । प्रमुख प्रतिपक्ष दल नेपाली काँग्रेसले पार्टीका बाँके जिल्ला सभापति किरण कोइरालासहितका एक दर्जन बढी नेता, कार्यकर्तामाथि सांघातिक हमला गर्नेमाथि कडा कार्वाही गर्न सरकारसँग माग गर्दै काठमाडौंमा प्रर्दशन गरेको छ । नेपाली काँग्रेस, जिल्ला कार्य समिति काठमाडौंको आह्वानमा पार्टीका बाँके जिल्ला सभापतिमाथि सत्तारुढ नेकपाकै संलग्नतामा सांघातिक आक्रमण गरेको दावी गर्दै

Read More