संसदीय समिति नागरिकता विधेयकमा सहमति जुटाउन असफल
काठमाडौं । संसदीय समिति नागरिकता विधेयकमा सहमति जुटाउन असफल भएको छ । नागरिकता विधेयकलाई अन्तिम रुप दिन आज बसेको राज्य व्यवस्था तथा सुशासन समितिको बैठकमा वैवाहिक अंगीकृत नागरिकताको विषयमा प्रमुख प्रतिपक्ष दल नेपाली कांग्रेसले लिखित फरक मत राखेपछि त्यसमा सहमति जुटाउन नसकेको हो । समितिमा रहेका नेपाली कांग्रेसका सांसदहरुले नागरिकता ऐन,
Read More
