दुईवटा ड्रोन क्यामेरासहित नेपाली नागरिक भारतमा पक्राउ
दुईवटा ड्रोन क्यामेरासहित एक नेपाली नागरिक भारतमा पक्राउ परेका छन् । नेपाल–भारतको सीमावर्ती नाकास्थित काँकडभिट्टा जोड्ने पानीटंकीमा मेचीनगर बस्ने अन्दाजी ४० वर्षीय सन्तोष न्यौपाने दुईवटा ड्रोन क्यामेरासहित पक्राउ परेका हुन । न्यौपानेलाई सशस्त्र प्रहरी बल ४१ औँ बटालियन –एसएसबी)को टोलीले बिहीबार बेलुका पक्राउ गरेको भारतीय सञ्चारमाध्यमले जानकारी दिए । एसएसबीका अनुसार
Read More
