श्रीराधाकृष्ण रथयात्रा निकालिँदै
विराटनगर । दक्षिण एशियाकै दोश्रो ठूलो रथयात्रा मानिएको विराटनगरको श्रीराधाकृष्ण रथयात्रा अबको केही समयपछि सुरु हुदैछ । ५२ औं संस्करणको यसपटको रथयात्रामा ५ लाख बढी श्रद्धालुले सहभागिता जनाउने आयोजकको अपेक्षा छ । विराटनगरको वडानम्बर १ पोखरियास्थित श्रीराधाकृष्ण मन्दिर परिसरबाट ८८ बर्षअघि शुरु भएको ऐतिहासिक खटयात्राले ५२ बर्षअघिबाट रथयात्राकोरुप लिएको थियो ।
Read More
