Home > मुख्य समाचार (Page 137)

वेभमा आधारित ढुवानी प्रणालीको बिरोधमा मोरङका उद्योगीको धर्ना

सरकारले आवश्यक पूर्वाधारको विकास नगरी वेभमा आधारित ढुवानी प्रणाली लागू गरेको भन्दै मोरङका उद्योगी, व्यापारीहरुले जिल्ला प्रशासन कार्यालय अगाडि धर्ना दिएका छन् । विराट व्यापार संघको नेतृत्वमा वि–प्लटमा भेला भएका उद्योगी व्यापारीहरुले व्यापारिक एकता आजको आवश्यकता, अव्यवहारिक नयाँ कर नीति खारेज गर, ढुवानीमा लगाइएको भ्याट खारेज गर, कामदारमाथिको अव्यवहारीक प्यान

Read More

प्रदेश नम्बर १ मा ‘म अघि बढ्छु’ कार्यक्रमको सुभारम्भ

विराटनगर । प्रदेश नम्बर १ मा म अघि बढ्छु कार्यक्रमको सुभारम्भ भएको छ । प्रदेश १ का मुख्य मन्त्री शेरधन राईले विद्यार्थीहरुलाई म अघि बढ्छु कार्यक्रमको लोगो लगाएदिएर कार्यक्रम सुभारम्भ गर्नुभएको हो । युवालाई सक्षम, सबल, जिम्मेवार, चरित्रवान बनाउने उद्देश्यले प्रदेश १ सरकारले ’म अघि बढ्छु’ कार्यक्रम शुभारम्भ गरेको छ ।

Read More

अवरुद्ध देशभरका विद्युत सेवा भोलिसम्ममा सुचारु गराउने सरकारको प्रतिबद्धता

काठमाडौं । सरकारले बाढी, पहिरो र डुबानका कारण अवरुद्ध देशभरका विद्युत सेवा भोलिसम्म सुचारु गराउने प्रतिबद्धता जनाएको छ । उर्जा, जलस्रोत तथा सिंचाइमन्त्री वर्षमान पुनले आज काठमाडौंमा पत्रकार सम्मेलन गरी बाढी, पहिरो र डुबानका कारण अवरुद्ध विद्युत सेवा भोलिसम्म सबै ठाउँमा सूचारु गराउने गरी कामलाई अघि बढाइएको जानकारी दिनुभएको हो ।

Read More

मन्त्री पण्डितको राजीनामा माग गर्दै काठमाडौंमा प्रर्दशन

काठमाडौं । संघीय मामिला तथा सामान्य प्रशासनमन्त्री लालबाबु पण्डितको राजीनामा माग गर्दै आज काठमाडौंमा प्रर्दशन गरिएको छ । समानुपातिक,समावेशी सिद्धान्त विपरित खुलाइएको लोक सेवा आयोगको विज्ञापन तत्काल खारेज गर्न माग गर्दै आएको आरक्षण बचाऔं आन्दोलनले काठमाडौंको माईतीघर मण्डलामा प्रर्दशन गर्दै मन्त्री पण्डितको राजीनामा माग गरेको हो । प्रर्दशनीमा उत्रिएका महिला, दलित,

Read More

संसदीय समितिको बैठक पनि स्थगित गर्न कांग्रेस सांसदको माग

काठमाडौं । प्रमुख प्रतिपक्ष दल नेपाली काँग्रेसका सांसदहरुले संसदीय समितिको बैठक पनि स्थगित गर्न माग गरेका छन् । नेपाली काँग्रेसका प्रतिनिधिसभाका सांसदद्धय डा. डिला संग्रौला र दिव्यमणि राजभण्डारीले बाढी, पहिरो र डुबान पीडितको सहयोगका लागि आ–आफ्नो निर्वाचन क्षेत्रमा जानुपर्ने उल्लेख गर्दै संघीय संसदको राज्य व्यवस्था तथा सुशासन समितिको बैठक पनि स्थगित

Read More

आज राति खण्डग्रास चन्द्रग्रहण लाग्ने

आज राति खण्डग्रास चन्द्रग्रहण लाग्ने भएको छ । नेपाल एस्ट्रोनोमिकल सोसाइटीका अनुसार आज राति १२ बजेर २८ मिनेटदेखि करिब २ घण्टा ५८ मिनेटसम्म खण्डग्रास चन्द्रग्रहण लाग्ने छ । राति करिब १ बजेर ४६ मिनेटमा सुरु हुने खण्डग्रास चन्द्र ग्रहणले चन्द्रमा लाई ३ बजेर १५ मिनेटमा अत्यधिक ढाक्ने बताइएको छ । चन्द्र

Read More

आज गुरु पुर्णिमा मनाइदै

आज अषाढ शुक्ल पुर्णिमा । हिन्दु धर्मावलम्बीहरुले आजको दिनलाई गुरु पुर्णिमाको रुपमा मनाउदै छन । गुरु पुर्णिमाका दिन आफुलाई शिक्षा,दिक्षा दिने गुरुलाई श्रद्धाभाव प्रकटगर्दै मनाईन्छ । सो अवसरमा विराटनगर–४ स्थित श्री राधारमण मन्दिरमा गुरु पुर्णिमा बिशेष कार्यक्रमको आयोजना गरिएको छ । राधारमण मन्दिर संचालक समिति र निम्बार्क बैष्णव परिषद नेपालले सो

Read More

लगातार बर्षाको कारण झापाका केही स्थान डुवानमा

झापा । तीनदिन देखिको लगातार बर्षाको कारण झापाका केही स्थान डुवानमा पेरका छन् भने अधिकांश क्षेत्र डुवान हुने अवस्थामा पुगेका छन् । बुधवारदेखि परेको अविरल वर्षाका कारण ग्रामिण तथा शहरी क्षेत्रमा समेत डुवान हुन थालेको छ । स्थानीय रतुवा खोलाले बाँध भत्काएर बस्ती प्रवेश गरे पछि गौरादह नगरपालिका वडा नम्बर ५

Read More

विराटनगरमा बाढीका कारण १ सय बढी घरपरिवार बिस्थापित

विराटनगर । बिराटनगरस्थित सिंघिया खोलामा आएको बाढीका कारण १ सय बढी घरपरिवारका मानिस बिस्थापित भएका छन । केही दिनयता लगातार परेको पानीका कारण खोलामा आएको बाढी घरमा पसेपछि विराटनगरका वडानम्बर १ र २ का सुकुम्बासी परिवार विस्थापित हुनपरेको हो । बिहिबार बिहान बाट बढदै गएको खोलाको जलस्तरले राती बाढीको रुप लिएको

Read More

सप्तकोशी नदीमा पानीको बहाव बढ्दो क्रममा

सुनसरी । चार दिनयताको लगातारको वर्षाका कारण पूर्वी तराईमा डुबानको समस्या देखिन थालेको छ । सप्तकोशी नदीमा पानीको बहाव बढ्ने क्रममा रहेको छ भने सुनसरीका दक्षिणी सहित भित्री ग्रामिण भेग डुबानको चपेटमा परेका छन् । सेउती, टेङग्रा, बुढी, मरिया र सुनसरी जस्ता खोलामा जल स्तर बढेको छ । पानीको उचित निकास

Read More