Home > मुख्य समाचार (Page 136)

गाइजात्रा पर्व सुरु

विराटनगर । आज श्रावण शुक्ल पूर्णिमा । दिवंगत भएका आफन्तहरुको मोक्षको कामनासहित नेवार समुदायले मनाउने गाइजात्रा पर्व सुरु भएको छ । आजदेखि सुरु भएको गाईजात्रा पर्व कृष्णजन्माष्टमीका दिनसम्म मनाउने गरिन्छ । गाईजात्रामा वर्षभरि दिवङ्गत भएका आफन्तको सम्झनामा गाई वा मानिसलाई गाईका रुपमा सिंगारी नगर परिक्रमा गराउने प्रचलन रहेको छ । दिवंगत

Read More

विगत दुई महिनादेखि उपचार अभावमा कोशी अस्पतालमा रहेका व्यक्तिले उपचार सेवा पाए

विराटनगर । विराटनगरको कोशी अञ्चल अस्पतालमा विगत दुई महिनादेखि उपचारको अभावमा रहेका वेवारिसे व्यक्तिले उपचार सेवा पाउने भएका छन् । अस्पतालको आकश्मिक कक्षको छेउमा खुट्टा कुहिएर रहँदा पनि अस्पतालले वेवास्ता गर्दा उनको यो अवस्था भएको हो । विराटनगरको कोशी अञ्चल अस्पतालको इमर्जेन्सी कक्षको छेउमा कुरुवा घरमा रहेका एक वेवारिसे ब्यक्तिले उपचार

Read More

विराटनगरमा वितरण गरिएको पानीमा लेदो मिसिएको गुनासो

विराटनगर । विराटनगरस्थित खानेपानी संस्थानले वितरण गरेको पानी विगत ४ वर्षदेखि आइरनयुक्त, बालुवा र लेदो मिसिएको गुनासो बढेको छ । विराटनगरका अधिकांश उपभोक्ताहरु कतिपयले बाध्यताले पानीको प्रयोग गरेका छन् भने कतिपयले प्रयोग नै नगरी मासिक महसुल तिरिरहेका गुनासो गरेपछि नेपाली कांग्रेस मोरङले खानेपानी संस्थानको ध्यानाकर्षण गरेको छ । विराटनगरका अधिकांश वडामा

Read More

प्रदेश १ मा १ सय २४ वटा पुुलको निर्माण कार्य शुुरु

विराटनगर । भौतिक पूर्वाधार निमार्णलाई प्राथमिकतामा राखेको प्रदेश १ सरकारले प्रदेश मा १ सय २४ वटा पुुलको निर्माण शुुरु गरेको छ । बहुबर्षिय र आवधिक योजना अन्र्तगत पुल निर्माण कार्य शुरु भएको हो । लामो समयदेखि पुुल बन्न नसकेका खोलाहरुमा प्रदेश सरकारको भौतिक पुुर्वाधार विकास मन्त्रालयले मोटर रेवल पुुल वनाउन शुुरु

Read More

सांसदहरुद्धारा सार्वजनिक सरोकारका विषयमा सरकारको ध्यानाकर्षण

काठमाडौं । प्रतिनिधिसभाको आजको बैठकको शुन्य समयमा बोल्दै सांसदहरुले सार्वजनिक सरोकारका विभिन्न विषयमा सरकारको ध्यानाकर्षण गराएका छन् । सांसद टेकबहादुर बस्नेतले श्रम ऐन लागु गर्न सरकारको ध्यानाकर्षण गराउनुभयो । सामुदायिक विद्यालयमा कार्यरत कर्मचारी र राष्ट्रसेवक कर्मचारीको मासिक तलबमा एकरुपता नभएको भन्दै उहाँले श्रम ऐन अनुसारको मासिक तलब सबैले पाउने व्यवस्था मिलाउन

Read More

बैठक अबरुद्ध हुदाको समेत बैठक भत्ता लिदै सांसद

काठमाण्डौ । प्रतिनिधिसभाको बैठक संञ्चालन गर्नका लागि प्रति बैठक दैनिक ७ लाख रुपैया खर्च हुने गरेको छ । प्रतिनिधिसभाको बैठक संञ्चालनकालागि आवश्यक पुर्व तयारी देखि सांसदहरुलाई उपलब्ध गराउने यातायात र बैठक भत्ता समेत गरि प्रति बैठक दैनिक ७ लाख रुपैया खर्च हुने गरेको संघीय संसद सचिवालयले जनाएको छ । यो

Read More

अज्ञान समुहद्वारा एनसेल टावरमा आगजनी प्रयास

झापा । अज्ञात समूहले झापामा फेरि एनसेल टावरमा आगजनीको प्रयास गरेको छ । झापाको अर्जुनधारा नगरपालिका १० स्थित कालिकास्थानमा रहेको एनसेल टावरमा आगजनीको प्रयास भएको जिल्ला प्रहरी कार्यालय झापाले जनाएको छ । टावर बाहिर जुटको बोरामा पेट्रोल छर्किएर आगजनीको प्रयास गरिएको प्रहरी कार्यालय झापाका प्रहरी नायव उपरीक्षक महेन्द्र श्रेष्ठले जानकारी

Read More

प्रदेश एकले पाएन चौध सय कर्मचारी

सरकार गठन भएको दुई वर्ष पुग्न लागे पनि प्रदेश–१ ले आवश्यक कर्मचारी अझै पाउन सकेको छैन । ३ हजार ८ सय कर्मचारीको दरबन्दी रहेको प्रदेश एकमा २ हजार ४ सय कर्मचारीले काम चलाउनु परेको प्रमुख सचिव सुरेश अधिकारीले बताउनुभयो । प्रदेश १ मा अझै १ हजार ४ सय कर्मचारी अभाव

Read More

समयमा काम नगरे त्यसको क्षतिपूर्ति सम्बन्धित कर्मचारीबाट असुल गर्न माग

काठमाण्डौ/ प्रतिनिधिसभाका सांसदहरुले सेवाग्राहीको काममा ढिलाई गर्ने कर्मचारीलाई कडा कार्वाही गर्ने कानुनी व्यवस्था गर्न सरकारसँग माग गरेका छन । प्रतिनिधिसभाका सांसदद्धय झपट रावल र देवेन्द्रराज कँडेलले सेवाग्राहीको काममा ढिलाई गर्ने कर्मचारीलाई कडा कार्वाही हुने गरी कानुनी व्यवस्था गर्न सरकारसँग माग गर्नु भएको हो । सत्तारुढ नेकपाका सांसद समेत रहनु भएका रावलले

Read More

‘भिसीटिएस’ तत्काल खारेज गर्न सरकारसँग माग

यातायात व्यवसायी, ढुवानी व्यवसायी एवम् यातायात मजदुरहरुले ‘मालबस्तु तथा ढुवानी साधनको अनुगमन प्रणाली (भिसीटिएस)’ तत्काल खारेज गर्न सरकारसँग माग गरेका छन । आज काठमाडौंमा पत्रकार सम्मेलन गरी यातायात व्यवसायी, ढुवानी व्यवसायी र यातायात मजदुर समितिले साउन १ गतेदेखि संचालनमा ल्याइएको सो प्रणाली मान्य नहुने दावी गर्दै तत्काल खारेज गर्न सरकारसँग

Read More