प्रहरी महानिरीक्षक सर्वेन्द्र खनालको राजीनामा माग
काठमाडौ, २४ मंसिर । सत्तारुढ संघीय समाजवादी फोरम, नेपालले प्रहरी महानिरीक्षक सर्वेन्द्र खनालको राजीनामा माग गरेको छ । संघीय समाजवादी फोरम, नेपालकी सांसद प्रमिला कुमारीले निर्मला हत्याकाण्डका दोषीलाई अझै पक्राउ गर्न नसकेकोमा आपत्ति जनाउँदै प्रहरी महानिरीक्षक खनालको राजीनामा माग गर्नु भएको हो । आज संघीय संसदको दिगो विकास तथा सुशासन समितिले
Read More
