सरकार र निजी क्षेत्रबीचको सम्बन्ध सुमधुर नभएको कारण आर्थिक विकास हुन सकेन
विराटनगर । सरकार र निजी क्षेत्रबीचको सम्बन्ध सुमधुर नभएकै कारण मुलुकको आर्थिक विकास हुन नसकेको उद्योगीहरुले बताएका छन् । उनीहरुले एकअर्काबीच विश्वासको अभावकै कारण सम्बन्ध सुमधुर हुन नसकेको बताए । सरकार र निजी क्षेत्रको सम्बन्ध बलियो नभएसम्म मुलुकले आर्थिक समृद्धि हासिल गर्न नसक्ने उनीहरुको भनाइ थियो । नेपाल उद्योग वाणिज्य महासंघ
Read More
