Home > मुख्य समाचार (Page 144)

नेपालको आर्थिक वृद्धिदर ७ दशमलव १ प्रतिशत पुग्ने विश्व बैंकको प्रक्षेपण

काठमाडौं । विश्व बैंकले चालू आर्थिक वर्ष नेपालको आर्थिक वृद्धिदर ७ दशमलव १ प्रतिशत पुग्ने प्रक्षेपण गरेको छ । विश्व बंंैंकले आज काठमाडौंमा सार्वजनिक गरेको नेपालको आर्थिक अवस्थासहितको प्रतिवेदनमा चालू आर्थिक वर्ष नेपालको आर्थिक वृद्धिदर ७ दशमलव १ प्रतिशत पुग्ने प्रक्षेपण गरिएको हो । नेपालको अर्थतन्त्र दू्रत गतिमा अघि बढिरहेको पनि

Read More

१ नम्बर प्रदेश सरकारले आज नीति तथा कार्यक्रम प्रस्तुत गर्दै

विराटनगर । कृषि, पर्यटन तथा भौतिक पूर्वाधार विकासलाई उच्च प्राथमिकता दिँदै १ नम्बर प्रदेश सरकारले आज नीति तथा कार्यक्रम प्रस्तुत गर्दैछ । उक्त नीति तथा कार्यक्रम प्रदेश प्रुमख डाक्टर गोविन्दबहादुर तुम्बाहाङले आज प्रदेशसभामा पेश गर्ने कार्यक्रम छ । मुख्यमन्त्री शेरधन राईको नेतृत्वमा गठन भएको प्रदेश सरकारले ल्याउने दोस्रो नीति तथा कार्यक्रममा

Read More

नेकपाको सचिवालय बैठक स्थगित

काठमाडौं । दुई अध्यक्ष केपी शर्मा ओली र पुष्पकमल दाहालले तयारी गर्न समय मागेपछि नेपाल कम्युनिस्ट पार्टी (नेकपा) को सचिवालय बैठक स्थगित भएको छ । आज बिहान ९ बजेका लागि बोलाइएको बैठक तयारीकै लागि भन्दै दिउँसो १२ बजेसम्म सारिएको थियो । तर, दुई अध्यक्षले सहमतिको आधार तयार पार्न अरु थप समय

Read More

फिदिम बजारमा आगलागी

पाँचथर । पाँचथरको सदरमुकाम फिदिम बजारमा आगलागी हुँदा दुईवटा घर जलेर पूर्णरूपमा नष्ट भएका छन । आगलागीबाट संगीत रानामगरको दुई तले घर र नजीकै रहेको कर्णकुमार थापामगरको घर नष्ट भएको प्रहरीले जनाएको छ । फिदिम नगरपालिकाको दमकल नेपाल प्रहरी, नेपाली सेना र स्थानीयको लामो प्रयासपछि आगो नियन्त्रणमा आइसकेको छ । आगलागीबाट

Read More

भोली इदको अवसरमा सार्वजनिक बिदा

काठमाडौं । सरकारले मुस्लिम धर्मावलम्बीको विशेष पर्व ‘इद उल फित्र’को अवसरमा भोली बुधबार सार्वजनिक बिदा दिएको छ । मन्त्रिपरिषद् बैठकले यसअघि नै इद उल फित्रको दिन सार्वजनिक बिदा दिने निर्णय गरेको थियो । आज साँझ विज्ञप्ति सार्वजनिक गर्दै गृह मन्त्रालयले भोलीका लागि बिदा दिएको हो । चन्द्रमाको अवलोकनपछि मात्र इद मनाउने

Read More

मानसिक सन्तुलन गुमाएका व्यक्तिहरु सडकमै अमानवीय जीवनयापन गर्दै

विराटनगर । मानसिक सन्तुलन गुमाएका दर्जनौं ब्यक्ति विराटनगर महानगरपालिकाको सडकमा बरालिंदै गरेका भेटिन्छन । परिवार र राज्यद्वारा वेवास्ता गरिएका उनिहरु सडकमै अमानवीय जीवनयापन गरिरहेका छन । दर्शकबृन्द विराटनगर तीनपैनीको मेनरोडमा १० बजे राति खिचिएको दृष्य हो । फोहोरको डंगुरबीचमा एकजना महिला अंध्यारोमा बसेर कपाल कोरीरहेकी छिन । रात्रीकालिन समयभए पनि सवारी

Read More

संविधान कार्यान्वयन र संविधान संशोधनको प्रतिवद्धता पूरा गर्न राजपाद्धारा सरकारको ध्यानाकर्षण

काठमाडौं । राष्ट्रिय जनता पार्टीले संविधान कार्यान्वयन र संविधान संशोधनको प्रतिवद्धता पूरा गर्न सरकारको ध्यानाकर्षण गराएको छ । प्रतिनिधिसभाको आजको बैठकमा राजपाका सांसद प्रमोद साहले सरकार गठनको समय देखि नै संसदमा संविधान संसोधनको विषय उठिरहे पनि अहिले सम्म सम्बोधन नभएको भन्दै त्यस तर्फ सरकारको ध्यानाकर्षण गराउनुभयो । प्रधानमन्त्री केपी ओली स्वयम्ले

Read More

कोशी अस्पतालले सर्जिकल विभागको अप्रेशन कक्ष बन्द गरेपछि सर्वसाधारण सास्ती खेप्न बाध्य

विराटनगर । अस्पतालको अप्रेशन कोठामा रंग रोगन तथा मर्मत संहार गर्नु पर्ने भन्दै कोशी अस्पतालले सर्जिकल विभागको अप्रेशन कक्ष बन्द गरेपछि सर्वसाधारण सास्ती खेप्न बाध्य भएका छन् । सरकारी अस्पतालको अप्रेशन कक्ष बन्द भएपछि महँगो मूल्य तिरेर बाहिर उपचार गराउन सर्वसाधारण बाध्य भएका छन् । सुनसरीको देवानगञ्चबाट छोरीको हात भाचिएर उपचारका

Read More

विराटनगरको कोइराला निवासको सुरक्षाका लागि नगर रक्षक खटाइयो

विराटनगर । विराटनगरको कोइराला निवासको सुरक्षाका लागि महानगरपालिकाले नगर रक्षक खटाइएको छ । गत विहिवार मात्रै देशभर भीआइपीहरुको सुरक्षार्थ खटिएका सुरक्षाकर्मी सरकारले फिर्ता गरेको थियो । आजदेखि ३ जना नगर रक्षक सुरक्षाका लागि खटाइएको महानगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत एकदेव अधिकारीले जानकारी दिनुभयो । केन्द्रीय सरकारले आफूहरुलाई जानकारी नै नदिई सुरक्षाकर्मी हटाएकाले

Read More

दोर्ची शेर्पाद्धारा सबैभन्दा कम समयमा सगरमाथा आरोहण गरेर नयाँ किर्तिमान कायम

काठमाडौं । हिमाल आरोही मिङ्मा दोर्ची शेर्पाले सबैभन्दा कम समयमा विश्वको सर्वोच्च शिखर सगरमाथाको सफल आरोहण गरेर नयाँ किर्तिमान कायम गर्नु भएको छ । संखुवासभाका शेर्पाले यही जेठ १३ गते ६ घण्टा १ मिनेटमा सगरमाथाको सफल आरोहण गरी नयाँ कीर्तिमान कायम गर्नु भएको हो । आज काठमाडौंमा पत्रकार सम्मेलन गरी पायोनियर

Read More