गुठी विधेयकको विरोधमा प्रहरी धरपकडको विरोध गर्दे संसद बैठक अवरुद्ध
काठमाडौं । प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसले गुठी सम्बन्धी विधेयकको विरोधमा काठमाडौको माईतीघर मण्डलामा भएको प्रहरी धरपकडको विरोध गर्दे संसद बैठक अवरुद्ध गरेको छ । प्रतिनिधिसभाको आजको बैठकमा प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसले माईतीघर मण्डलामा भएको प्रहरी दमनको भत्र्सना गर्दै सो बारे गृहमन्त्रीको जवाफ माग गरेको हो । बैठकमा कांग्रेसका प्रमुख
Read More
