धनुषामा अढाई वर्षीय बालकको बलि दिएको खुलासा
धनुषा । धनुषाको मिथिला नगरपालिका–६ ढल्केवरमा ’शक्तिशाली’ हुने अन्धविश्वासले अढाई वर्षीय बालकको बलि दिएको खुलासा भएकोे छ । ढल्केवरका शम्भु साहका छोरा आर्यनको शव वैशाख २४ को बिहान घरनजिकैको बाँसघारीमा भेटिएको थियो । उक्त शव बलि दिएर फालेको प्रहरी अनुसन्धानमा पुष्टि भएको हो । बालककी आमा रेणुदेवी साह घाँस काट्न गएका बेला
Read More
