Home > मुख्य समाचार (Page 147)

शान्तिपूर्ण राजनीतिमा आउनुुबाहेक विप्लव समूहसँग कुनै अर्को विकल्प नभएको दाहालको भनाइ

विराटनगर । नेपाल कम्युनिष्ट पार्टी नेकपाका अध्यक्ष पुष्पकमल दाहालले शान्तिपूर्ण राजनीतिमा आउनुुबाहेक विप्लव समूहसँग कुनै अर्को विकल्प नभएको बताउनुभएको छ । विराटनगर विमानस्थलमा आज सञ्चारकर्मीसँग कुरा गर्दै उहाँले हिंसाको राजनीतिबाट उद्देश्य पूरा नहुने भएकाले अन्ततः विप्लव समूह वार्तामा आउनै पर्छ बताउनुभयो । उहाँले बमको आतंक फैलाएर जुन तरिका अपनाइएको छ त्यसले

Read More

विराटनगरको उत्तरी प्रवेशद्वार छेउमा आज बिहान भेटिएको शंकास्पद बस्तु बम नभएको खुलासा

विराटनगर । विराटनगरको उत्तरी प्रवेशद्वार छेउमा आज बिहान भेटिएको शंकास्पद बस्तु बम नभएको मोरङ प्रहरीले जनाएको छ । विराटनगरको पहडगछमा रहेको प्रवेशद्वार नजिकै सडकको उत्तरपूर्व बिजुलीको पोलमुनि झोलामा शंकास्पद बस्तु भेटिएको थियो । बुढीगंगा गांउपालिका १ टंकीसिनवारीमा पर्ने सो ठांउमा शंकास्पद बस्तु देखेपछि बिहान मर्निङ वाकमा निस्किएका ब्यक्तिहरुले प्रहरीलाई सो बिषयमा

Read More

पूर्वका विभिन्न स्थानमा बम फेला

विराटनगर । मोरङको सुन्दरहरैचा नगरपालिका वडा नं ७ स्थित ठडियामा कुकर बम फेला परेको छ । सडकमै विस्फोटक पदार्थ फेला परेपछि सर्वसाधरण त्रसित बनेका छन । त्यस्तै सुनसरीको कोशी राजमार्गको धरान इटहरी सडकखण्डमा पनि आज बिहान बमफेला परेको थियो । कोशी राजमार्गको एकै स्थानमा तीन वटा बम फेला परेको हो ।

Read More

बाराको जीतपुरसिमरामा अज्ञात समुहद्धारा ट्रकमा आगजनी

बारा । बाराको जीतपुरसिमरा उपमहानगरपालिका वडा नं.३ बजनीमा गएराति अज्ञात समुहले लोड गरिएको एक ट्रकमा आगजनी गरेको छ । मोतिहारी बीरगंज अमलेखगंज इन्धन पाइपलाइन आयोजनाको पाइपलोड भई आएको भारतीय नम्वर प्लेटको ट्रकमा आगजनी भएको हो । राती १२ बजे तिर आगजनी भएको ट्रकको टायर पड्किएको आवाजले स्थानीय बिउझेर प्रहरी र दमकललाई

Read More

भारतले पूर्वजानकारीविना पानी छोड्दा नेपालतर्फका ९० परिवार कोशीमा थुनिए

सप्तरी । कोशीमा भारतीय पक्षले एकतर्फी रुपमा बनाएको पाइलट च्यानलमा बिनाजानकारी शुक्रवार साँझ एक्कासी पानी छोडदा नेपाल तर्फका झण्डै ९० परिवारका करिब ३ सय सर्वसाधारण पछिल्लो २४ घण्टा देखि थुनिएका छन । सप्तरीको हनुमाननगर कंकालिनी नगरपालिका–१३ गोबरगाढाका ९० परिवार पछिल्लो २४ घण्टादेखि सम्पर्कविहीन अवस्थामा रहेको नगरपालिकाका मेयर शैलेशकुमार साहले जानकारी दिनुभयो

Read More

मापदण्ड विपरित निर्माण गरिएको नाला भत्काइयो

विराटनगर । विराटनगरमा निर्धारित मापदण्डभन्दा कम सिमेन्ट प्रयोग गरेर बनाइएको नाला सरोकारवालाहरुले भत्काउन लगाएका छन । विराटनगर ११ महेन्द्रचोक पछाडि निर्माणाधीन नालामा निर्धारित मापदण्डभन्दा कम सिमेन्ट प्रयोग गरिनुका साथै प्लास्टरकालागि प्रयोग गरिने बालुवा जोडाइमा प्रयोग गरिएको फेला परेपछि सरोकारवालाले निर्माणकै क्रममा रहेको नाला भत्काउन लगाएका हुन । स्थानीयवासीले जानकारी दिएपछि निर्माणस्थलमा

Read More

प्रतिबद्धताअनुसार काम नगर्ने सांसद तथा मन्त्रीहरुलाई पदबाट हटाउन माग

काठमाडौं । स्वतन्त्र राष्ट्रिय अभियान, नेपालले जनतासँग गरिएको प्रतिबद्धताअनुसार काम नगर्ने सांसद तथा मन्त्रीहरुलाई पदबाट हटाउन माग गरेको छ । स्वतन्त्र राष्ट्रिय अभियान, नेपालले आज काठमाडौंमा एक कार्यक्रमको आयोजना गरी जनतासँग गरिएको प्रतिवद्धता पूरा नगर्ने सांसद तथा मन्त्रीहरुलाई पदबाट हटाउन सरकारसँग माग गरेको हो । काम नगर्ने तर पदमा रहिरहने सांसद

Read More

शिक्षाको समग्र प्रणाली संगै पाठ्यक्रम परिर्वतन गर्नुपर्ने खनालको भनाइ

काठमाडौं । पूर्व प्रधानमन्त्री झलनाथ खनालले शिक्षाको समग्र प्रणाली संगै पाठ्यक्रम परिर्वतन गर्नुपर्ने बताउनुभएको छ । आज काठमाडौ आयोजित शिक्षा सम्बन्धी अन्र्तरक्रियामा उहाँले परिर्वतित सन्र्दभमा विश्वको शिक्षा पद्धति,प्रविधि तथा नमुना अनुसार नेपाली शिक्षाको प्रणाली परिर्वतन गर्नुपर्ने आवश्यकता औल्याउनुभएको हो । बर्षेनी ठूलो संख्यामा नेपाली विद्यार्थी उच्चशिक्षा अध्ययनका लागि बाहिरीने गरेको तथा

Read More

स्थानीयको अवरोधका कारण ३३ केभी प्रसारण हाइटेन्सन लाईनको विस्तार हुनसकेन

मोरङ । मोरङको ग्रामथान गाउँपालिकास्थित गिदनीय टोलका स्थानीयले तार विस्तार गर्ननदिएपछि दुहबी सबस्टेशन–कटहरी सबस्टेशनको ३३ केभी प्रसारण हाइटेनसन लाईनको विस्तार हुनसकेको छैन । गाउँमा हाइ भोल्टेज लाइन भएका कारण स्वास्थ्यमा नकारात्मक असर पर्छ भन्ने भ्रम फैल्याइएका कारण प्रशारण लाइन विस्तार हुन नदिने अडानमा उनीहरु देखिन्छन् । ग्रामथान ५ गिदनीया बस्तीमा विद्युत्

Read More

शिक्षामा बजेट बढाउन सरकारसँग सांसदहरुको माग

काठमाडौं । सांसदहरुले शिक्षामा बजेट बढाउन सरकारसँग माग गरेका छन् । राज्यका निर्देशक सिद्धान्त, नीति र दायित्वको कार्यान्वयन अनुगमन तथा मूल्यांकन समितिको आज बसेको बैठकमा समिति सदस्यहरुले संविधानले प्रत्याभुत गरेको शिक्षाको अधिकार सबैमाझ पुर्याउनका लागि बजेट बढाउनुपर्ने माग गरेका हुन् । समितिका सदस्य देवप्रसाद तिमिल्सिनाले मन्त्रीहरुको सेवा सुविधामा भन्दा आधारभूत शिक्षाको

Read More