पाँचथरमा २ परिवारका ९ जनाको हत्या
पाँचथर । पाँचथरमा २ परिवारका ९ जनाको हत्या भएको छ । अज्ञात समूहको आक्रमणमा परी एक बालिका गम्भीर घाइते भएकी छिन् । मिक्लाजुङ गाउँपालिका ३ को आरुबाटेमा एक परिवारको ५ जना र अर्को परिवारको ४ जनाको हत्या भएको जिल्ला प्रहरी कार्यालय, पाँचथरका प्रहरी निरीक्षक अनिल पौडेलले जानकारी दिनुभएको छ । गएराति स्थानीय
Read More
