भारतीय नक्कली नोटसहित ३ जना पाकिस्तानी पक्राउ
काठमाडौं । प्रहरीले ठूलो परिमाणमा भारतीय नक्कली नोटसहित ३ जना पाकिस्तानी नागरिकलाई त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट पक्राउ गरेको छ । महानगरीय प्रहरी कार्यालयका प्रमुख डिआईजी शैलेश थापा क्षेत्रीले भारतीय नक्कली नोट ७ करोड ६७ लाख ९४ हजारसहित पाकिस्तानका नागरिकहरु मोहम्मद अख्तार, नदिया अनवार र नासिर उद्दिनलाई पक्राउ गरिएको जानकारी दिनु भएको हो
Read More
