‘सार्वजनिक सार्वजनिक खरिद ऐन’ संशोधन गर्ने सरकारको तयारी
काठमाडौं । सरकारले ‘सार्वजनिक सार्वजनिक खरिद ऐन’ संशोधन गर्ने तयारी गरेको छ । अर्थमन्त्री डा. युवराज खतिवडाले विकास, निर्माणको कामलाई तीव्रता दिने गरी सार्वजनिक खरिद ऐन संशोधनको तयारीको कामलाई अघि बढाइएको जानकारी दिनुभएको हो । आज संघीय संसद अर्थ समितिको बैठकमा बोल्दै उहाँले चालू वर्षे अधिवेशनभित्रै सार्वजनिक खरिद ऐन संशोधन विधेयक
Read More
