सबै सेवाहरु बन्द गर्ने इन्टरनेट तथा टिभी सेवा प्रदायकको चेतावनी
काठमाडौं । इन्टरनेट तथा टिभी सेवा प्रदायक संघ, संस्थाहरुले नेपाल विद्युत प्राधिकरणले चर्को महशुल लगाएको उल्लेख गर्दै आफ्ना सबै सेवाहरु बन्द गर्ने चेतावनी दिएका छन । प्राधिकरणले पोल प्रयोग गरेवापत ५ सय प्रतिशतसम्म भाडा बढाएपछि इन्टरनेट तथा टिभी सेवा प्रदायक आन्दोलित भएका हुन । नेपाल विद्युत प्राधिकरणले पोलको रेट समेत बढाएपछि
Read More
