Home > मुख्य समाचार (Page 154)

आजदेखि संघीय संसदको बजेट अधिवेशन सुरु

काठमाडौं । आजदेखि संघीय संसदको बजेट अधिवेशन सुरु भएको छ । आज अपरान्ह बसेको संघीय संसदको प्रतिनिधिसभाको बैठकको सुरुमा सभामुख कृष्ण बहादुर महराले राष्ट्रपतिबाट अधिवेशन आव्हान सम्बन्धी प्राप्त पढेर सुनाए संगै संघीय संसदको बजेट अधिवेशन सुरु भएको हो । सभामुखले संघीय संसदको चौथो अधिवेशनको पहिलो बैठकको कारवाही आरम्भ भएको जानकारी गराउदै

Read More

नेपाल तथा चीनबीच पारवहन प्रोटोकलमा हस्ताक्षर

वैशाख १६ । राष्ट्रपति विद्यादेवी भण्डारी तथा उनका चिनियाँ समकक्षी सी चिनफिङबीच सोमबार ‘ग्रेट हल अफ द पिपल’मा द्विपक्षीय बैठकपछि उनीहरुको उपस्थितिमा नेपाल तथा चीनबीच विभिन्न सम्झौतामा हस्ताक्षर भएको छ । पहिलो हस्ताक्षर पारवहन तथा यातायात सम्झौता कार्यान्वयनको सहमतिमा भएको थियो । त्यसमा नेपालका तर्फबाट पराष्ट्रमन्त्री प्रदीपकुमार ज्ञवाली तथा चीनका यातायातमन्त्री

Read More

प्रेस स्वतन्त्रताको सुनिश्चिताको माग गर्दै पत्रकार महासंघद्धारा नेकपा अध्यक्ष दाहालको ध्यानाकर्षण

ललितपुर । नेपाल पत्रकार महासंघले प्रेस तथा अभिव्यक्ति स्वतन्त्रताको सुनिश्चिता र प्रेस मैत्री कानुन निर्माण गर्न माग गर्दे सत्तारुढ दल नेकपाका अध्यक्ष पुष्पकमल दाहालको ध्यानाकर्षण गराएको छ । महासंघले आज बिहान ललितपुरको खुमलटारस्थित पुष्पकमल दाहालको निवास पुगी प्रेस तथा अभिव्यक्ति स्वतन्त्रताको प्रत्याभुति सहितको व्यवस्था गरि कानुन निर्माण गर्न माग गर्दै १६

Read More

बीआरआईको दोस्रो अन्तर्राष्ट्रिय फोरममा नेपालले राखेको प्रस्ताव पारित

वैशाख १५ । चीनको बहुचर्चित एवं महत्वाकांक्षी अन्तर्राष्ट्रिय परियोजना बेल्ट एण्ड रोड इनिसियटिभ (बीआरआई) को दोस्रो अन्तर्राष्ट्रिय फोरममा नेपालले राखेको प्रस्ताव पारित भएको छ । नेपालको प्रस्ताव समेटिएसँगै अब नेपाल र चीन विगतको भन्दा झन् नजिक बनेका छन् । बेइजिङमा शुक्रबार र शनिबार आयोजित बीआरआईको दुईदिने दोस्रो गोलमेच सम्मेलनमा नेपालका तर्फबाट

Read More

‘राष्ट्रिय तथ्यगत विवरण अनलाईन डाटा पोर्टल’ संचालनमा

काठमाण्डौ । सरकारले ‘राष्ट्रिय तथ्यगत विवरण अनलाईन डाटा पोर्टल’ संचालनमा ल्याएको छ । प्रधानमन्त्री केपी शर्मा ओलीले आज सिंहदरबारमा आयोजित राष्ट्रिय योजना आयोगको पूर्ण बैठकमा सो डाटा पोर्टल सेवाको को शुभारम्भ गर्नु भएको हो । राष्ट्रिय योजना आयोगका अध्यक्ष समेत रहनु भएका प्रधानमन्त्री ओलीको निर्देशनमा केन्द्रीय तथ्यांक विभागले तयार पारेको

Read More

खुलामञ्च अतिक्रमण गरी बनाइएका संरचना भत्काईयो

काठमाडौं । काठमाडौ महानगरपालिकाकाले खुलामञ्च अतिक्रमण गरी बनाइएका संरचना भत्काएको छ । आज काठमाण्डौ जिल्ला प्रशासन कार्यालयका प्रमुख रामप्रसाद आचार्यसमेतको उपस्थितिमा खुलामञ्चमा निर्माण गरिएको सटरहरुमा डोजर लगाइएको हो । खुलामञ्च अतिक्रमण गरि सटर निर्माण गरि व्यवसायीक प्रयोजनलाई दिईएको भन्दै व्यापक विरोध भएपछि आज अपरान्ह ती संरचना भत्काइएको हो । महानगरपालिका र

Read More

‘मुलुकमा राजनीतिक स्थायित्वसँगै आर्थिक क्रियाकलापले गति लिँदैछ’

काठमाडौं । नेपाल राष्ट्र बैकका गर्भनर डाक्टर चिरञ्जिवी नेपालले मुलुकमा राजनीतिक स्थायित्वसँगै आर्थिक क्रियाकलापले गति लिन थालेको बताउनुभएको छ । नेपाल राष्ट्रबैकको ६४ औ बार्षिकोत्सवको अवसरमा आज केन्द्रीय कार्यालय बालुवाटारमा आयोजित कार्यक्रममा गर्भनर डाक्टर नेपालले मुलुकमा उत्साहजन आर्थिक परिदृश्य देखिएको बताउनुभएको हो । उहाँले कृषि उत्पादनमा, उर्जा आपूर्ति, पून निर्माण तथा

Read More

राष्ट्रपति भण्डारी चीनमा सुरु बीआरआईको अन्तर्राष्ट्रिय शिखर सम्मेलनमा सहभागी

एजेन्सी । राष्ट्रपति विद्यादेवी भण्डारी नेतृत्वको नेपाली प्रतिनिधिमण्डल चीनले आयोजना गरेको बेल्ट एन्ड रोड इनिसियटिभ (बीआरआई) को दोस्रो अन्तर्राष्ट्रिय शिखर सम्मेलनमा सहभागी भएको छ । चीनको बेइजिङमा आज बिहान सुरु भएको बीआरआई शिखर सम्मेलनमा राष्ट्रपति भण्डारी नेतृत्वको नेपाली टोली सहभागी भएको हो । चीनका राष्ट्रपति सी जिनपिङको पहलमा अगाडि बढेको बीआरआई

Read More

२०७५ सालमा भएका सवारी दुर्घटनाका कारण १ सय ५५ जनाको मृत्यु

चितवन । चितवनका विभिन्न स्थानमा २०७५ सालमा भएका सवारी दुर्घटनाका कारण १ सय ५५ ले ज्यान गुमाएका छन् । दुर्घटनामा परी २ सय ३५ जना गम्भीर घाइते भएका छन् । जिल्ला ट्राफिक प्रहरी कार्यालय चितवनले दिएको जानकारीअनुसार गत वर्ष ३०६ वटा दुर्घटना भएका थिए । अघिल्लो वर्ष २०७४ को तुलनामा चितवनमा

Read More

चट्याङ लागेर झापाको भद्रपुरमा एकजनाको मृत्यु

झापा । चट्याङ लागेर झापाको भद्रपुरमा एकजनाको मृत्यु भएको छ । मृत्यु हुनेमा भद्रपुर नगरपालिका ६ नयाँबारी बस्ने ३२ बर्षीय भीम राजवंशी रहेको वडा प्रहरी कार्यालय भद्रपुरले जनाएको छ । प्रहरी निरीक्षक यमकुमार श्रेष्ठका अनुसार घरभित्रै सुतिरहेका राजवंशीलाई आज विहान २ बजे चट्याङले लागेको हो । चट्याङ लागेर गम्भीर घाइते भएका

Read More