१ नम्बर प्रदेशको राजधानीको विषय टुंग्याउने पहल सुरु
विराटनगर । लामो रस्साकस्सी र बहस भइरहेको बेला प्रदेशसभाले अबको दुई हप्ताभित्र १ नम्बर प्रदेशको राजधानी तय गर्ने गरी छलफल सुरु गरेको छ । प्रदेशसभा गठन भएको झण्डै ढेढ वर्षपछि प्रदेशको राजधानीको विषय टुंग्याउने पहल सुरु भएको बताइए पनि नामाकरणको विषय भने अझै पर धकेलिनसक्ने देखिएको छ । दुईतिहाई प्राप्त दल
Read More
