Home > मुख्य समाचार (Page 156)

नारायणगढ–मुग्लिन सडकखण्डमा सडक भासियो

चितवन, २७ असार । नारायणगढ–मुग्लिन सडक खण्डको गाईघाट नजिक अकस्मात सडक भाँसिएपछि आवागमन एकतर्फी भएको छ । सडक भाँसिने क्रम बढ्दै गएपछि भाँसिनाको कारण खोजी गर्न विज्ञ समूह झिकाईएको छ । नारायणगढ–मुग्लिन सडक आयोजनाका इञ्जिनियर शिव खनालले हिजो सामान्य भाँसिएको देखिएकोमा क्रमशः बढ्दै गएर एक फिटजति भाँसिएको बताउनुभयो । भाँसिने क्रम

Read More

जीप दुर्घटनामा परि एक जनाको मृत्यु

पाँचथर । यात्रु लिएर पाँचथरको च्याङथापुबाट फिदिमतर्फ आँउदै गरेको जीप दुर्घट्ना हुँदा एक जनाको ज्यान गएको छ । दुर्घटनामा याङवरक २ फलैंचाका ४३ वर्षीय कैलाश अधिकारीको घट्नास्थलमै मृत्यू भएको हो । घटनामा ८ जना गम्भिर घाइते भएका छन । विहान मे १ ज २५५१ नम्वरको जीप याङवरक ३ ओयामको चैते भीरवाट

Read More