पाचौं महिला साफ च्याम्पियनसिपको फाइनलमा नेपाल र भारतको भीडन्त हुने
विराटनगर, ६ चैत्र । नेपाल पाचौं महिला साफ च्याम्पियनसिपको फाइनलमा नेपाल र भारतको भीडन्त हुने भएको छ । आज विराटनगरस्थित संहिद रंगशालामा भएको पहिला सेमिफाइनलमा श्रीलंकालाई ४–० गोलअन्तरले पराजित गर्दै नेपाल फाइनलमा प्रवेश गरिसकेको छ । त्यस्तै आजै भएको अन्तिम सेमिफाइनल खेलमा भारत विजयी भएको छ । बंगलादेशलाई ४–० गोलअन्तरले हराउँदै
Read More
