“सार्वजनिक निजी साझेदारी तथा लगानी विधेयक” माथिको छलफलमा यसो भने सांसदहरुले
काठमाडौं, २३ फागुन । सांसदहरुले “सार्वजनिक निजी साझेदारी तथा लगानी विधेयक”मा उल्लेखित लगानी बोर्डको संरचना र दायित्व तथा क्षेत्राधिकारमा आवश्यक संसोधन गर्न सुझाव दिएका छन् । प्रतिनिधिसभाको आजको बैठकमा विधेयक माथिको सैद्धान्तिक छलफलमा सहभागी अधिकांश सांसदहरुले विधेयकमा गरिएको व्यवस्था स्पष्ट नभएको भन्दै संसोधनको माग गरेका हुन् । सांसद दिव्यमणि राजभण्डारीले सरकारको
Read More
