पदिय मार्यादामा रहेर काम गर्न सवेन्द्र खनालको निर्देशन
काठमाडौं, २१ पुष । नेपाल प्रहरीका प्रमुख प्रहरी महानिरीक्षक सर्वेन्द्र खनालले पदिय मार्यादामा रहेर काम गर्न प्रहरी संगठनका अधिकारीलाई सचेत गराउनुभएको छ । पूर्व प्रहरी कर्मचारी परिषद् नेपालको छैटौं बार्षिक साधारणसभालाई आज सम्बोधन गर्दे प्रहरी प्रमुख खनालले पदिय मर्यादामा रहन सबैलाई सचेत गराउनुभएको हो । २४ सै घण्टा काममा परिचालित हुँदा
Read More
