Home > मुख्य समाचार (Page 166)

सडक मर्मत गर्न माग गर्दै चक्काजाम

विराटनगर, २५ पुष । विराटनगर–३ का बासिन्दाले स्थानीय पुष्पलालचोकमा चक्काजाम गरेका छन । उनीहरुले चोकको सडक निर्माण नगरिएका कारण सर्वसाधारण र सवारी चालकले सास्ती झेल्नुपरेको भन्दै चक्काजाम गरेका हुन् । स्थानीय बासिन्दाले पुष्पलालचोकको चारैतर्फ बाँसले घेरेर यातायात आवागमनमा अवरोध गरेका हुन् । मुख्य चोकमै बाँस तेस्र्याएर अवरोध गरिएका कारण सवारीसाधनहरु बाटोमै

Read More

चिकित्सा शिक्षा विधेयक बहुमतबाट पारित

काठमाडौं, २५ पुष । बहुप्रतिक्षित राष्ट्रिय चिकित्सा शिक्षा विधेयक संघीय संसदको शिक्षा तथा स्वास्थ्य समितिले बहुमतले पारित गरेको छ । समितिको आज सिंहदरबारमा बसेको बैठकले विवादित विषयमा छलफल गरेर सुझाव दिन गठित उपसमितिले तयार पारेको प्रतिवेदन समितिको बैठकले हुबहु बहुमतले पारित गरेको हो । बैठकमा प्रमुख प्रतिपक्ष दल नेपाली काँग्रेसका सांसदहरुले

Read More

कांग्रेस सांसदहरुद्वारा पर्यटनमन्त्रीको राजीनामा माग

काठमाडौं, २५ पुष । नेपाली कांग्रेसले संस्कृति पर्यटन तथा नागरिक उड्डयनमन्त्री रविन्द्र अधिकारीको राजीनामा माग गरेको छ । राष्ट्रियसभाको आजको बैठकको विशेष समयमा बोल्दै नेपाली कांग्रेसका राष्ट्रियसभा सदस्यहरुले वाईडवडी विमान खरिद प्रकरणमा भएको आर्थिक अनियमितताको नैतिक जिम्मेवारी लिदै विभागिय मन्त्रीले राजीनामा दिनुपर्ने माग गरेका हुन् । नेपाली कांग्रेसका राष्ट्रियसभा सदस्य रमेशजंग

Read More

मापदण्डविपरीत ढुंगागिटी उत्खनन् रोक्न माग गर्दै प्रदर्शन

मोरङ, २४ पुष । मोरङको कानेपोखरीस्थित चिसाङ खोलाबाट मापदण्ड विपरीतको अवैध ढुंगा गिटी उत्खनन रोक्न माग गर्दै स्थानियले प्रदर्शन गरेका छन । अवैध ढंगले चिसाङ खोलाबाट ढुंगा गिट्टी र बालुवा निकालिएको भन्दै कानेपोखरी ५ र बेलबारी ८ का स्थानीयले आज कानेपोखरीस्थित पूर्व पश्चिम राजमार्गमा केहीबेर प्रर्दशन गरेका छन् । मोरङ क्षेत्र

Read More

प्रधानमन्त्रीसँग प्रश्न गर्ने व्यवस्था गर्न सभामुख कृष्णबहादुर महरालाई कांग्रेसको आग्रह

काठमाडौं, २४ पुष । प्रमुख प्रतिपक्ष दल नेपाली कांग्रेसले भोलि बस्ने प्रतिनिधिसभा बैठकमा प्रधानमन्त्रीसँग प्रश्न गर्ने व्यवस्था गर्न सभामुख कृष्णबहादुर महरालाई आग्रह गरेको छ । कांग्रेस संसदीय दलको आज सिंहदरबारमा बसेको बैठकले आईतबार प्रधानमन्त्री केपी शर्मा ओलीले दिनु भएको वक्तव्यप्रति सांसदहरुले प्रश्न गर्न पाउने अधिकारबाट सभामुख महराले बञ्चित गराएको निष्कर्ष निकाल्दै

Read More

रोजगार विभागका बिचौलियाहरु प्रहरी नियन्त्रणमा

काठमाडौं, २४ पुष । प्रहरीले काठमाडौंको कालिमाटीस्थित वैदेशिक रोजगार विभागमा बिचौलिया गर्ने ७ जनालाई पक्राउ गरेको छ । सो विभागमा सेवाग्राहीहरुलाई ठगी गर्ने बिचौलियाहरुलाई प्रहरीले पक्राउ गरेको हो । महानगरीय प्रहरी परिसर, काठमाडौंले आज पत्रकार सम्मेलन गरी पक्राउ परेका कालिमाटी बस्ने भरत तामाङ, काठमाडौं न्यूरोड बस्ने दिपु शाह, भक्तपुर बोडेका मनुराज

Read More

प्रदेश २ मा सांसदका लागि पनि गाडी किनिदै

जनकपुर, २४ पुष । प्रदेश २ को प्रदेशसभा सचिवालयले सांसदहरूका लागि दुईवटा टोयोटा हाइस गाडी किन्ने तयारी गरेको छ । प्रदेश नम्बर २ का प्रदेशसभा सांसदहरूलाई घर र डेराबाट प्रदेशसभा भवन ल्याउन र लैजानका लागि प्रदेशसभा सचिवालयले गाडी किन्न लागेको हो । प्रदेश सभा सचिवालयका उपसचिव रञ्जित यादवले कतिपय सांसदहरूलाई प्रदेशसभा

Read More

विराटनगरको पाञ्चालीस्थित आँप बगैंचामा एक व्यक्तिको शव फेला

विराटनगर, २४ पुष । विराटनगर महानगरपालिका वडा नं. ११, पाञ्चालीस्थित आँप बगैंचामा शंकास्पद अवस्थामा एक व्यक्तिको शव फेला परेको छ । डोरीमा पासो लगाएर झुण्डिएको अवस्थामा भेटिएको शव विराटनगर बखरीका हरीलाल रामको भएको मृतकका आफन्तलाई उदृत गर्दै प्रहरीले जानकारी दिएको छ । उनी निर्माण मजदुर भएको बुझिएको छ । मृतक रामको

Read More

वाइडबडी विमान खरिद प्रकरणमा कांग्रेस सभापति देउवाको यस्तो प्रतिक्रिया

मोरङ, २१ पुष । नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले सरकारले वाइडबडी विमान खरिद प्रकरणमा घोटला भएको आशंका भएकाले कसैलाई देशको पैसा लुट्न नदिने बताउनुभएको छ । नेपाल राष्ट्रिय मगर संघले मोरङले लेटाङमा आज आयोजना गरेको प्रदेश स्तरीय प्रशिक्षण कार्यक्रमको उद्घाटन गर्दै सभापति देउवाले वाइडबडी विमान खरिद प्रकरणमा भष्टाचार गर्ने जो सुकै

Read More

विराटनगरको एक विद्यालय गौचरण र हटियामा परिणत

विराटनगर, २१ पुष । विद्यालय भन्ने बित्तिकै पठनपाठन हुने स्थान भनेर कसैलाई बुझाउनु पर्दैन । तर विराटनगरमा एउटा यस्तो विद्यालय छ जहाँ पठनपाठन कम र आलु प्याज बढी बिक्री हुन्छ । बालबालिका खेल्नुपर्ने विद्यालयमा साप्ताहिक हाट बजारमा बेच्न राखिएका आलु प्याज र तरकारीका बोरा लडाइएको हुन्छ । विपन्न र सुकुम्बासी परिवारका

Read More