धनुषाबाट चोरीमा संलग्न तीनजना पक्राउ
जिल्ला प्रहरी कार्यालय धनुषाले चोरीमा संग्लन तीन जनालाई पक्राउ गरेको छ । नगर क्षेत्रमा केही समययता चोरीका घटना वृद्धि भएपछि प्रहरीले सक्रियता बढाएको थियो । विभिन्न स्थानमा चोरी गरेको आरोपमा तीन जनालाई प्रहरीले पक्राउ गरेको हो । जनकपुर उपमहानगरपालिका वडा नम्बर ४ बस्ने २२ वर्षिय अभिमनुकुमार साह, महोत्तरी औरही नगरपालिका
Read More
