Home > मुख्य समाचार (Page 170)

जनस्वास्थ्यका २ सय ३६ कर्मचारी कामविहीन

विराटनगर, १६ पुष । कर्मचारी नहुँदा प्रदेश सरकारले कार्य सम्पादन गर्न अप्ठ्यारो परेको बताइरहेका बेला २ सय ३६ कर्मचारी भने कामविहीन भएका छन् । केन्द्र सरकारले जिल्ला जनस्वास्थ्यहरु कार्यालय खारेज गरेपछि प्रदेश १ मा २ सय ३६ कर्मचारी कामविहीन भएका हुन् । प्रदेश १ का १४ जिल्लाका स्वास्थ्य कार्यालय, क्षेत्रीय स्वास्थ्य

Read More

प्रदेश १ को जलस्रोत तथा सिंचाइ विकास डिभिजन कार्यालयको यस्तो छ हालत

विराटनगर, १५ पुष । जताततै असरल्ल छरिएका फाइलहरु । गज्याङ्गुजुङ पारेर राखिएका दराजहरु । केहीमा ताल्चा लागेका छन् भने केही खुल्लै छन् । कोठैपिच्छे पुराना फाइलका पोका यत्रतत्र छन् । न सामान राख्ने ठाउँ छ, न त कर्मचारी बस्ने ठाउँ नै । यो प्रदेश १ अन्तर्गत भर्खरै स्थापना भएको एउटा

Read More

हिउँमा खेल्न तेह्रथुममा आन्तरिक पर्यटकको घुइँचो

तेह्रथुम, १५ पुष । शुक्रबारको हिमपातसँगै तेह्रथुमको बसन्तपुर क्षेत्रमा हिउँ खेल्ने पर्यटकहरुको चपल–पहल देखिएको छ । निकै बाक्लो हिउँ परेको खबर पाएपछि हिउँमा रमाउन पर्यटहरु आएका हुन् । यस क्षेत्रमा शुक्रबार लगभग १५ वर्षपछि हिउँ परेको स्थानीयबासीको भनाइ छ । लेक क्षेत्रमा वर्षेनी जस्तौ हिउँ परेपनि यसवर्ष भने धेरैजसो क्षेत्रमा हिउँ

Read More

फागुनदेखि मोरङमा स्वास्थ्य बिमा

विराटनगर, १५ पुष । मोरङमा आगामी फागुनदेखि निःशुल्क स्वास्थ्य बिमा कार्यक्रम सञ्चालन हुने भएको छ । नेपाल सरकारले सबै नागरिकलाई आधारभूत स्वास्थ्यसेवा निःशुुल्क पुुर्याउने उद्देश्यले स्वास्थ्य बिमा कार्यक्रम फागुुनदेखि सुरु हुुने भएको हो । बिमा तयारीको बारेमा विराटनगर महानगरपालिकामा आज आयोजित अभिमुुखीकरण कार्यक्रममा स्वास्थ्य बिमा सञ्चालन बारे जानकारी गराइएको थियो ।

Read More

ब्राउन सुगरसहित चारजना पक्राउ

झापा, १५ पुष । झापामै गोदाम राखेर लागूऔषध ब्राउन सुगरको कारोबार गर्ने एक गिरोहलाई झापा प्रहरीले पक्राउ गरी सार्वजनिक गरेको छ । भारतको पश्चिम बंगाल राज्यसँग जोडिएको झापाको पूर्वी नाका काँकडभिट्टाबाट भित्र्याइएको ब्राउन सुगरलाई झापामा भण्डार गरी नेपालका विभिन्न जिल्लामा ओसारपोसार गर्ने गिरोहमा आवद्ध दुई महिलासहित चारजनालाई इलाका प्रहरी कार्यालय विर्तामोडमा

Read More

काभ्रेको भकुण्डेबेँसीमा नेपाल हिन्दु विश्वविद्यालय स्थापना हुने

काठमाडौं, १५ पुष । काभ्रेको भकुण्डेबेँसीमा नेपाल हिन्दु विश्वविद्यालय स्थापना हुने भएको छ । बनारस हिन्दु विश्वविद्यालयका संस्थापक मदन मोहन मालवीयको स्मृतिमा स्थापना गरिएको महामना मालवीय मिशनले आज काठमाडौंमा एक कार्यक्रमको आयोजना गरी नेपालमा पनि हिन्दु विश्वविद्यालय स्थापना गर्न लागिएको जानकारी गराएको हो । त्यसका लागि जग्गा खरिद प्रक्रिया पूरा गरिएको

Read More

नक्कली गहनालाई सक्कली भनि ठगी गर्ने १ जना पक्राउ

काठमाडौं, १५ पुष । काठमाडौंको पेप्सीकोलाबाट नक्कली गहनालाई सक्कली भनि ठगी गर्ने १ जना गिरोह पक्राउ परेका छन । काठमाडौंको कोटेश्वर, जडिबुटी र पेप्सीकोला एरियामा नक्कली सुनलाई सक्कली भनि ठगी गर्दै आएका ललितपुरका २६ वर्षीय राजु परियार गत बिहिबार साँझ साँढे ६ बजेतिर काठमाडौंको पेप्सीकोलाबाट पक्राउ परेका हुन । ठगिएका रमेश

Read More

लुटपाटमा संलग्न ३ जना पक्राउ

काठमाडौं, १५ पुष । प्रहरीले काठमाडौंको जडिबुटीमा लुटपाट गरिरहेका ३ जना लुटेरालाई पक्राउ गरेको छ । हिजो साँझ साँढे ७ बजेतिर काठमाडौंको जडिबुटीस्थित गणेशमाया श्रेष्ठको घरमा लुटिपाट गरिहेका ३ जनालाई पेस्तोलसहित पक्राउ गरिएको हो । महानगरीय प्रहरी परिसर, काठमाडौंले आज पत्रकार सम्मेलन गरी पक्राउ परेका लुटेराहरु धादिङ गल्छी घर भई हाल

Read More

चन्द्रगढी विमानस्थल काँचुली फेर्दै

झापा, १३ पुष । झापाको भद्रपुरस्थित चन्द्रगढी विमानस्थलले काँचुली फेर्दै गएको छ । विमानस्थलको भौतिक तथा प्राविधिक अवस्था सुधार गर्न योजनाबद्ध ढंगबाट काम अघि बढाइएसँगै विमानस्थलको अवस्था सुध्रिदै गएको हो । वि.सं.२०२६ सालमा निर्माण भएको झापाको चन्द्रगढी विमानस्थलमा समय सापेक्ष प्रविधी र भौतिक रुपमा रुपान्तरण गर्ने कार्यले तिव्रता पाएको छ ।

Read More

पहाडी र उच्च हिमाली क्षेत्रमा भारी हिमपात

१३ पुष । चिसो बढेसँगै पहाडी र उच्च हिमाली क्षेत्रमा आज भारी हिमपात भएको छ । तेह्रथुमको माथिल्लो क्षेत्रमा आज अपरान्ह देखि हिमपात शुरु भएको छ । वर्षा संगै हिमपात शुरु भएपछि सो क्षेत्रको जनजीवन प्रभावित भएको छ । जिल्लाको पर्यटकीय क्षेत्र पटेकडाँडा, तीनजुरे, मंगलवारे, गुफा, मिल्के लगायतका क्षेत्रमा हिउँ परेको

Read More