प्रदेश–१ का १ सय विद्यालयमा ई–एजुकेसन प्रणाली लागू गर्ने तयारी
विराटनगर, १० पुष । १ नम्बर प्रदेश सरकार सामाजिक विकास मन्त्रालयले अहिलेको प्रविधि सुहाउँदो ई एजुकेसनको पाइलट प्रोजेक्ट तयार गर्ने भएको छ । मन्त्रालयले आज गरेको पत्रकार सम्मेलनमा बोल्दै सामाजिक विकासमन्त्री जीवन घिमिरेले प्रदेशमा तत्कालका लागि १ सय विद्यालयमा ई एजुकेसन सिस्टम लागू गर्ने तयारी गरिरहेको जानकारी दिनुभएको हो । उहाँले
Read More
