Home > मुख्य समाचार (Page 174)

विराटनगरमा जारी एक्स्पोमा आम उपभोक्ताको चाप बढ्दै

विराटनगर, ९ पुष । विराटनगरमा जारी एक्स्पोमा आम उपभोक्ताको चाप बढदै गएको छ । घरेलु उपयोगका सामाग्रिदेखि, कृषि, सुचना प्रबिधि र विलासिताका सामाग्रिहरु एकैस्थानमा प्रर्दशन र विक्रीका लागि राखिएपछि एक्स्पोमा आम उपभोक्ताको चाप बढदै गएको हो । दैनिकरुपमा मेलामा सरसामान खरीदगर्ने र अवलोकन गर्ने उपभोक्ताको संख्या बढदै गएको आयोजक मोरङ ब्यापार

Read More

अनुसन्धान नै प्रभावित हुने गरि समाचार सम्प्रेषण नगर्न समग्र संचार जगतलाई आग्रह

काठमाडौं, ९ पुष । नेपाल प्रहरीले अनुसन्धान नै प्रभावित हुने गरि समाचार सम्प्रेषण नगर्न समग्र संचार जगतलाई आग्रह गरेको छ । प्रहरी प्रधान कार्यालयमा आज आयोजित पत्रकार सम्मेलनमा प्रहरी महानिरीक्षक सर्वेन्द्र खनालले अनुसन्धानको अन्तिम नतिजा नआउदै अनुमानका भरमा समाचार नबनाउन संचारकर्मीलाई आग्रह गर्नुभएको हो । निर्मला पन्तको बलात्कार पछिको हत्या प्रकरणका

Read More

घरेलु कामदारलाई खाडी जान दिने सरकारको प्रस्ताव

काठमाडौं, ९ पुष । सरकारले घरेलु कामदारलाई खाडी मुलुकमा जान दिने प्रस्ताव गरेको छ । श्रम, रोजगार तथा सामाजिक सुरक्षामन्त्री गोकर्ण विष्टले सुरक्षा र तलवभत्ताको उचित व्यवस्था हुने ग्यारेन्टीभए घरेलु कामदारलाई खाडी मुलुकमा रोजगारीमा पुनः पठाउन सकिने प्रस्ताव अघि सार्नुभएको हो । संघीय संसदको उद्योग तथा वाणिज्य र श्रम तथा उपभोक्ता

Read More

निर्मला पन्तको हत्यारा पत्ता लगाउन पहल गरिदिन संयुक्त राष्ट्र संघलाई आग्रह

काठमाडौं, ९ पुष । कञ्चनपुरकी १३ वर्षीया बालिका निर्मला पन्तको हत्यारा पत्ता लगाउन पहल गरिदिन संयुक्त राष्ट्र संघलाई पनि आग्रह गरिएको छ । ५ महिना बित्न लाग्दा समेत सरकारले निर्मला पन्तको हत्यारालाई पत्ता लगाई कार्वाही गर्न नसकेपछि त्रिभुवन विश्वविद्यालयका विद्यार्थीहरुले हत्यारा पत्ता लगाई दिन आग्रह गर्दै संकलन गरिएको हस्ताक्षर आज ललितपुुरको

Read More

खोटाङमा खाली ट्याक्टर दुर्घटना, ३ जनाको मृत्यु

खोटाङमा ट्याक्टर दुर्घटना हुँदा तीनजनाको ज्यान गएको छ । दिक्तेलबजारबाट रुपाकोट मझुवागढी नगरपालिका–९ निर्मलीडाँडा जाँदै गरेको को २ त ५६६० नम्बरको खाली ट्याक्टर मझुवागढी ६ नेर्पाको कालीखोलामा दुर्घटना हुँदा निर्मलीडाँडाका ट्याक्टर चालक तथा ट्याक्टर धनी ३५ वर्षीय मिनप्रसाद लुईटेल, सोही ठाउँका २१ वर्षीय माईकल राई र दिक्तेल रुपाकोट मझुवागढी ७

Read More

नेकपाको जारी बैठकमा राजनीतिक प्रतिवेदनमाथिको छलफल सकियो

सत्तारुढ नेपाल कम्युनिष्ट पार्टी (नेकपा) स्थायी समितिको जारी बैठकमा अध्यक्षद्धय केपी शर्मा ओली र पुष्पकमल दाहालले पेश गर्नु भएको राजनीतिक प्रतिवेदनमाथिको छलफल सकिएको छ । पार्टी केन्द्रिय कार्यालय धुम्बाराहीमा ८ दिनयता जारी पार्टी स्थायी समितिको आज बिहान बसेको बैठकमा नेता प्रदिप ज्ञवालीले पनि आफ्नो विचार राखेपछि राजनीतिक प्रतिवेदनमाथिको छलफल सकिएको

Read More

त्रिभुवन अन्तराष्ट्रिय विमानस्थललाई बुटिक विमानस्थल’ बनाईदै

काठमाडौं, ७ पुष । त्रिभुवन अन्तराष्ट्रिय विमानस्थल सुधारको कामलाई तीव्रता दिइएको छ । प्रधानमन्त्री केपी शर्मा ओलीको प्रत्यक्ष निर्देशनमा ६ महिना भित्र त्रिभुवन अन्तराष्ट्रिय विमानस्थललाई ‘बुटिक विमानस्थल’को रुपमा परिणत हुनेगरी सुधारको कामलाई तीव्रता दिइएको हो । नेपाली मौलिकता झल्कने खालका गेट, झयालको व्यवस्थापन, पर्यटकको सत्कारका लागि पानी भरिएको गाग्रो राखेर स्वागत

Read More

कांग्रेसभित्र हिन्दु राज्यको बहस सुरु भएकोमा दाहालको आपत्ति

काठमाडौं, ७ पुष । सत्तारुढ नेपाल कम्युनिष्ट पार्टी (नेकपा)का अध्यक्ष पुष्पकमल दाहालले काँग्रेसभत्र हिन्दु राज्यको पक्षमा बहस सुरु भएकोमा आपत्ति जनाउनु भएको छ । प्रमुख प्रतिपक्ष दल काँग्रेस महासमितिको जारी बैठकमा हिन्दु राज्यको पक्षमा पनि बहस सूरु भईरहेका बेला अध्यक्ष दाहालले त्यसप्रति आपत्ति जनाउनु भएको हो । आज काठमाडौंमा ‘देश किन

Read More

याङशिलाबासी सर्पदंश उपचार केन्द्र निर्माणमा जुटे

मोरङ, ७ पुष । सुगम क्षेत्रहरुमा मात्रै सर्पदंश उपचार केन्द्र हुँदा दुर्गम गाउँका सर्पदंशका विरामीहरु उपचार केन्द्रसम्म आइनपुग्दै मृत्यु हुने गर्छ । यही कुरालाई मध्यनजर राख्दै मोरङ जिल्लाको याङशिलाका स्थानीयहरुले आफ्नै लगानीमा सर्पदंश उपचार केन्द्र निर्माण थालेका छन् । जंगल नजिकै रहेका गाउँका स्थानीय सर्पकै डसाइकै कारण वर्षेनी धेरैको संख्यामा ज्यान

Read More

बालकलाई बचाउन सहयोगको खाँचो

कपिलवस्तु, ७ पुष । रगत बन्ने प्रकृया रोकिने बिटा थाईलेसिमा नामक रोगबाट ग्रसित कपिलवस्तुका एक बालक उपचारबाट बन्चित भएका छन । जिल्लाको यशोधरा गाउपालिका ८ सिहोखोरका ५ बर्षे रामकिशोर मुराउ आर्थिक अभावमा उपचारबाट बंचित हुन । सम्पत्तिको नाममा मुराउ परिवारको खपटाले छाएको उटटा घर मात्र छ जसमा ७ जना परिवारले गुजारा

Read More