Home > मुख्य समाचार (Page 189)

अस्ताए चक्र

नेपाली काँग्रेसले पार्टी नेता एवम् पूर्वमन्त्री चक्रप्रसाद बास्तोलाको निधनप्रति गहिरो दुःख व्यक्त गर्दै शोक प्रस्ताव पारित गरेको छ । नेपाली काँग्रेस केन्द्रिय कार्य समितिको आईतबार बसेको आकस्मिक बैठकले नेता बास्तोलाको निधनप्रति गहिरो दुःख व्यक्त गर्दै शोक प्रस्ताव पारित गरेको हो । शनिवार राति निधन भएका उहाँको निधनप्रति गहिरो दुःख व्यक्त

Read More

बालिका बलत्कारपछि हत्याका दुई अभियुक्त पक्राउ

धनुषामा एक जना बालिकाको बलात्कारपछि हत्यामा संलग्न दुईजना अभियुक्तलाई जिल्ला प्रहरी कार्यालय धनुषाले आज सार्वजनिक गरेको छ । जिल्ला प्रहरी कार्यालय धनुषाले पत्रकार सम्मेलन गरेर घटनामा संग्लन रहेका अभियुक्तहरुलाई सार्वजनिक गरेको हो । धनुषा औरही गाउँपालीका वडा नं. २ स्थित राम अशिष यादवकी १० वर्षीया छोरी मनिताकुमारी यादवको बलात्कारपछि हत्या

Read More

विराटनगर जुट मिलको उत्पादन बृद्धि

मुलुककै पहिलो उद्योग विराटनगर जुट मिल सञ्चालनमा आएसँगै उत्पादनलाई वृद्धि गर्दे लगेको छ । गत माघ महिनामादेखि परीक्षण उत्पादन गरेको मिल्सले भदौ अन्तिमदेखि व्यवसायीक उत्पादन सुरु गरेको छ । जुट मिलका पुराना र जीर्ण भएका मेसिन मर्मत गरेर फेरि सञ्चालनमा ल्याइएको हो । अहिले यो मिलबाट दैनिक ६ टन उत्पादन

Read More

होचा पुड्काद्वारा सहुलियत माग

होचापुड्का नागरिकहरुले शिक्षा, स्वास्थ्य र यातायातको क्षेत्रमा विशेष सहायताको व्यवस्था गर्न सरकारसँग माग गरेका छन । नेपाल होचापुड्का संघले आज काठमाडौंमा पत्रकार सम्मेलन गरी शिक्षा, स्वास्थ्य र यातायातको क्षेत्रमा विशेष सहायताको व्यवस्था गर्न सरकारसँग माग गरेको हो । शारिरिक रुपमा कमजोर रहेका आफूहरुलाई शिक्षा, स्वास्थ्य र यातायातको क्षेत्रमा सहुलियत दिएर

Read More

छातिमा जमरा उमार्दै निरादेवि

यसैबीच, मोरङको रंगेलीस्थित संसारी माईस्थान मन्दिरमा एक महिलाले छातीमा जमरा उमार्न निर्जल उपवासमा बसेकी छिन् । घटस्थापनादेखि विधिवत रुपमा पूजापाठ गरेर मोरङ जहदा गाउँपालिका वार्ड नं.४ की ४० वर्षिया निरादेवी मण्डलले छातीमा जमरा उर्मान कलशसहित र्निजल उपवास बसेकी हुन् । मण्डलले मन्दिरको पक्की भुईमा बाटो थुपारेर त्यसमाथि आफु सुतेर छातीमाथी

Read More

झारखण्डबाट पहिलोपल्ट जनकपुरमा रेल आइपुग्यो

जनकपुर रेलवे स्टेशनमा पहिलो पटक ५३ बोगीसहितकको रेल आइपुगेको छ । भारतको झारखण्डबाट रेलवे लिकमा प्रयोग गरिने गिट्टी बोकेर ५३ बोगीसहितको रेल आज जनकपुर आइपुगेको हो । यसअघि जयनगर रेलवे स्टेशनदेखि दुहबी स्टेशनसम्म यति संख्या भएको बोगीसहितको रेल पुगेको थियो । जयनगर–जनकपुर रेलमार्गको लिकभित्र ब्लास्ट राख्न भारतको झारखण्डबाट हिँडेको मालबाहक रेल

Read More

नेकपाले स्थायी समितिको बेठक बोलायो

सत्तारुढ नेपाल कम्युनिष्ट पार्टी (नेकपा)ले स्थायी समिति बैठक बोलाउने निर्णय गरेको छ । वरिष्ठ नेता माधवकुमार नेपालले प्रदेश कमिटीको पदाधिकारी चयन गर्ने सचिवालय बैठकको निर्णयप्रति असन्तुष्टि जनाएपछि त्यसलाई सम्बोधन गर्न सत्तारुढ नेपाल कम्युनिष्ट पार्टी (नेकपा) को आज बसेको सचिवालयले बैठकले स्थायी समिति बैठक बोलाउने निर्णय गरेको हो । प्रदेश कमिटीलाई

Read More

मनकामना मन्दिरको पुनर्निमाण

गोरखाको मनकामनामा अवस्थित प्रसिद्ध धार्मिक स्थल मनकामना मन्दिरको पुर्ननिर्माण सम्पन्न भएको छ । जिर्ण भएपछि जगैबाट भत्काएर पुर्ननिर्माण गरिएको मन्दिरमा अहिलेसम्म १३ करोड खर्च भएको जिर्णाेद्धार समितिका अध्यक्ष नरेन्द्रबाबु श्रेष्ठले जानकारी दिनुभयो । मन्दिरमा अब ढुंगा बिछ्याउने र पर्खाल लगाउने लगायतको काम बाँकी रहेको बताउँदै संयोजक श्रेष्ठले यी कामहरु सम्पन्न

Read More

थाल ठटाएर खबरदारी

बालिका निर्मला पन्तको हत्यारालाई पक्राउ गरी कडा कारबाही गर्न माग गर्दै काठमाडौंमा थाल ठटाएर सरकारविरुद्ध प्रर्दशन गरिएको छ । युवा नर्स सञ्जालले निर्मला पन्तको हत्यारालाई पक्राउ गरी कारबाही गर्न माग गर्दै आज दिउँसो काठमाडौंको माईतीघर मण्डलामा सरकारविरुद्ध थाल र चम्चा ठटाएर प्रदर्शन गरेको हो । प्रदर्शनकारीहरुले निर्मला हत्या प्रकरणका दोषीलाई

Read More

नयाँ नोट लिन विहानैदेखि लाइन

नेपाल राष्ट्र बैंकले नयाँ नोट वितरण सुरु गरेको छ । नेपालीहरुको महान चाड दसैंलाई लक्षित गरेर नेपाल राष्ट्र बैंकले आजदेखि नयाँ नोट सटहीको सुविधा उपलब्ध गराएको हो । आगामी असोज २९ गतेसम्म ५, १०, २० र एक सय दरका गरी जम्म एक जनाले २७ हजार रुपैयाँसम्म नोट सटही गर्ने व्यवस्था

Read More