पत्रकारको पारिश्रमिक २५ प्रतिशतले बृद्धि
सरकारले श्रमजीवि पत्रकारहरुको न्यूनतम पारिश्रमिक २५ प्रतिशत वृद्धि गरेको छ । आज बसेको मन्त्रीपरिषद बैठकले श्रमजीवि पत्रकारहरुको न्यूनतम पारश्रमिक २५ प्रतिशत वृृद्धि गर्ने निर्णय गरेको हो । श्रमजीवि पत्रकार र संचार क्षेत्रमा काम गर्नेहरुलाई न्यूनतम पारिश्रमिक २५ प्रतिशतले वृद्धि गर्ने निर्णय गरिएको सरकारका प्रवक्ता एवम् संचार तथा सूचना प्रविधि मन्त्री गोकुल
Read More
