Home > मुख्य समाचार (Page 32)

यसवर्षको चिकित्सा शास्त्रतर्फको नोबेल पुरस्कार हेपाटाइटिस सी भाइरस पत्ता लगाउने तीन वैज्ञानिकलाई दिईने

एजेन्सी २० असोज यसवर्षको चिकित्साशास्त्रतर्फ नोबेल पुरस्कार हेपाटाइटिस सी भाइरस पत्ता लगाउने तीन वैज्ञानिकले पाउने भएका छन् । ब्रिटिश वैज्ञानिक माइकल हटन तथा दुई अमेरिकी अनुसन्धानकर्ता हार्भी अल्टर र चार्ल्स राइसले चिकित्साशास्त्रतर्फ नोबेल पुरस्कार पाउने भएका हुन । नोबेल पुरस्कार समितिले उक्त आविष्कारले लाखौँ मानिसको ज्यान जोगाउन सघाएको बताएको छ। उक्त

Read More

विराटनगर विमानस्थल अन्तर्राष्ट्रियस्तरको विमानस्थल बन्ने निश्चित

विराटनगर २० असोज संस्कृति पर्यटन तथा नागरिक उड्यनमन्त्री योगेश भट्टराईले सबै प्रदेशमा रहेका विमानस्थलहरुको स्तरोन्नती तथा पूर्वाधार विकासको कामलाई सरकारले प्राथमिकतामा राखेको बताउनुभएको छ । विराटनगर विमानस्थलको विकास र विस्तारसँगै अन्तर्राष्ट्रियस्तरको विमानस्थल निर्माणका लागि विराटनगरमा आज आयोजित सम्झौतापत्र हस्ताक्षर कार्यक्रममा उहाँले नयाँ विमानस्थल बनाउनेभन्दा पनि भएका विमानस्थललाई व्यवस्थित गर्नेतर्फ सरकार लागेको

Read More

माङ्गुरसहितका जिउँदो माछा आयातमा लगाइएको रोक हटाउन व्यवसायीहरुको माग

बिराटनगर २० असोज माङुर सहितका जिउदो माछा आयातमा लगाइएको रोक हटाउनुपर्ने ब्यवसायीहरुले माग गरेका छन । माङुर माछा मानव स्वास्थ्य प्रतिकुल भए प्रमाणित गर्न नभए रोक हटाउन उनीहरुको माग रहेको छ । माङुर सहितका जिउदो माछा आयातमा लगाइएको रोक हटाउनुपर्ने मागगर्दै मोरङका माछा ब्यवसायीहरु पछिल्लो समय सम्बन्धित निकायका विभिन्न कार्यालयहरु धाईरहेका

Read More

अनसनरत डा. गोविन्द केसीको जीवनरक्षाको माग गर्दै चिकित्सकहरु आन्दोलित

काठमाण्डौ १९ असोज २१ दिनदेखि अनसनरत डा. गोविन्द केसीको जीवनरक्षाको माग गर्दै चिकित्सकहरु आन्दोलित भएका छन । चिकित्सा शिक्षा सुधारको माग राख्दै १९ औं पटक अनसन बस्नुभएका केसीको जीवनरक्षाको माग गर्दै चिकित्सकहरुले टिचिङ अस्पताल परिसरमा धर्ना दिएका हुन् । जुम्लाबाट १९ औं अनसन सुरु गर्नुभएका केसीको अनसनको २१ औं दिनमा स्वास्थ्यमा

Read More

नेताहरुमा कोरोना संक्रमण देखिएपछि आजका लागि बोलाइएको कांग्रेस केन्द्रीय समितिको बैठक २५ गतेका लागि सारियो

ललितपुर १९ असोज पार्टीका केही नेताहरुमा कोरोना संक्रमण देखिएपछि आजका लागि बोलाइएको कांग्रेस केन्द्रीय समितिको बैठक २५ गतेका लागि सारिएको छ । बैठककै लागि भनेर गरिएको कोरोना परीक्षणमा केन्द्रीय नेताहरुसहित १७ जनामा कोरोना देखिएको थियो । केन्द्रीय सदस्यहरु अर्जुननरसिंह केसी, गगन थापा, जंगीलाल यादव, अजयकुमार चौरसिया र रमेश रिजाल तथा आमन्त्रित

Read More

नेकपा सचिवालय बैठक अनिश्चित कालकालागि स्थगित

काठमाण्डौ १९ असोज राजनीतिक नियुक्ति र मन्त्रिपरिषद् पुनर्ठनलगायतका एजेन्डामा छलफल गर्न बोलाइएको नेकपा सचिवालय बैठक अनिश्चितकालका लागि स्थगित भएको छ ।  हिजोका लागि बोलाइएको बैठक अनिश्चतकालका लाथि स्थगित भएको प्रवक्ता नारायणकाजी श्रेष्ठले जानकारी दिनुभयो । अर्काे बैठकको मिति तय नभएको प्रवक्ता श्रेष्ठले बताउनुभयो । यसअघि शनिबार चार बजे बस्ने भनिएको बैठक

Read More

नेपालमा कारोना भाइरस (कोभिड—१९) संक्रमणबाट निको हुनेको संख्या बढ्दै

काठमाण्डौ १९ असोज नेपालमा कारोना भाइरस (कोभिड—१९) संक्रमणबाट निको हुनेको संख्या बढ्दै गएको छ । हिजो पनि देशभरबाट एकहजार तीनसय २९ जना निको भएका छन् । यो संगै कोरोना संक्रमणबाट निको हुनेको संख्या ६४ हजार ६९ पुगेको छ । हिजो देशभरमा २२ सय ५३ जना नयाँ संक्रमित थपिएका छन् । १२

Read More

चाडपर्व नजिकिएसँगै पूर्वका बजारमा तरकारीको भाउ आकाशियो

झापा १९ असोज चाडपर्व नजिकिएसँगै पूर्वका बजारमा तरकारीको भाउ आकाशिएको छ । किसानले उत्पादन गरेको तरकारी व्यापारीले दोब्बर भाउमा बिक्रि गर्ने गरेका छन । असोज–कात्तिकमा तरकारी उत्पादनमा तुलनात्मक रुपमा कमी आउनु, सिजन अनुसार उत्पादन वृद्धि नहुनु र कोभिड १९ को महामारीका कारणले बजारमा तरकारीको मूल्य बढेको छ । पूर्वमा स्थानिय स्तरमा

Read More

प्रदेश सरकारले इलामका दुग्ध उत्पादक सहकारी र डेरीमा अनुदान उपलव्ध गराउन थालेपछि जिल्लामा मिल्क होलिडेको अन्त्य हुँदै

इलाम १९ असोज प्रदेश भुमि व्यवस्था कृषि तथा सहकारी मंत्रालयले इलाम जिल्लाका दुग्ध उत्पादक सहकारी र डेरीमा अनुदान उपलव्ध गराउन थालेपछि जिल्लामा मिल्क होलिडेको अन्त्य हुँदै गएको छ । डेरीमा गरिएको लगानीले किसानलाई मिल्क होलिडेको समस्याबाट मुक्ति मिल्नुका साथै दुध प्रशोधन गरी दुग्घ जन्य पदार्थ उत्पादनमा सघाउ पुगेको छ । इलामका दुई

Read More

सरकारको ध्यान महामारी नियन्त्रण भन्दा चुनाव हारेका व्यक्तिलाई व्यवस्थापन गर्न तर्फ केन्द्रित भएको पूर्व प्रधानमन्त्री डा. बाबुराम भट्टराईको आरोप

काठमाण्डौ १८ असोज पूर्व प्रधानमन्त्री डा. बाबुराम भट्टराईले सरकारको ध्यान महामारी नियन्त्रण भन्दा चुनाव हारेका व्यक्तिलाई व्यवस्थापन गर्न तर्फ केन्द्रित भएको बताउनुभएको छ । अहिले कोरोनाका कारण पीडामा रहेका जनताहरुको समस्या समाधान भन्दा सरकार र सत्तारुढ दल चुनाव हारेका व्यक्तिहरुको व्यवस्थापनमा केन्द्रित भएको उहाँले बताउनुभयो । विभिन्न माग राख्दै अनसनमा रहेका

Read More