अनसनरत डा. गोविन्द केसीको जीवनरक्षाको माग गर्दै काठमाडौंकमो माइतीघरमा युवाहरुको प्रदर्शन
काठमाण्डौ १८ असोज चिकित्सा शिक्षा सुधारको माग गर्दे अनसन बस्नुभएका डा. गोविन्द केसीको जीवनरक्षाको माग गर्दै माइतीघरमा प्रदर्शन भएको छ । अनसनरत केसीको स्वास्थ्य अवस्था जटिल बन्दै गएकाले जीवन रक्षाको माग गर्दै युवाहरुले प्रदर्शन गरेका हुन । अनसनको २० दिन पुग्दा समेत सरकारले केसीका मागहरु पूरा गर्न कुनै कदम चाल्न नसकेको
Read More
