सरकारी बेवास्ताका कारण विराटनगरको चक्रपथ निर्माण कार्य अलपत्र
विराटनगर १६ असोज विराटनगरमा चक्रपथ निर्माण सुरू भएको दुई दशक बितिसक्यो । तर, अझैसम्म निर्माण सम्पन्न भएको छैन । विराटनगर आसपासका गाउँपालिकाहरूलाई समेत समेट्ने गरी सहर विस्तार गर्ने उद्देश्यले सार्वजनिक निजी साझेदारी अवधारणाअनुरुप निर्माण सुरू गरिएको भए पनि सरकारी वेवास्ताले चक्रपथ अलपत्र परेको छ । हरेक वर्ष बजेट भाषणमा सरकारका अर्थमन्त्रीहरूले
Read More
