कोरोना महामारीका कारण देशभरकै शैक्षिक गतिविधि अन्योलमा रहेको बेला मोरङको देवीझोडास्थित बुद्ध माविद्वारा पठनपाठन सुरु
मोरङ ६ असोज कोरोनाको त्रासले अन्य क्षेत्र विस्तारै चलायमान भएपनि देशैभर विद्यालयको पठन पाठन विद्यायबाट सुरु हुन सकेको छैन ।कोरोना कहरमा अब के गर्ने, विद्यालय कसरी संचालन गर्ने भन्ने अन्योलता रहिरहेको बेलामा मोरङको केराबारी देवीझोडामा रहेको एक विद्यालयले भने आइतबारदेखि विद्यालयमै कक्षा संचालन गरेको छ । केराबारी गाउँपालिका वाड नम्बर ९
Read More
